Sabscast (sabeena Karki)
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 241:03:19
- Mais informações
Informações:
Sinopse
Podcast by SABSCAST (Sabeena Karki)
Episódios
-
यो माया भन्ने चिज कस्तो कस्तो पूरा || भाद्र १०, २०७८ || Nepali Podcast ||
26/08/2021 Duração: 44min-कसैले साँचो माया गर्छ गर्दैन थाहा पाउन यी ३ प्रश्न त्यो व्यक्तिलाई सोध्नु होस् || थाहा भैहाल्छ || -जीवनमा भेटिने ४ प्रकारका मायालु || नम्बर ४को चाहिं भेट्न सहज कि मुश्किल आफैं भन्नुहोला || -यस्ता ५ प्रकारका पुरुषहरू जसले केटीहरूको मन जित्छन् || 5 types of men women love || -बाङ्गोटिङ्गो रोटी बनायौ भनेर श्रीमतीलाई गिज्याउने व्यक्तिको नाममा आएको मर्मस्पर्शी चिट्ठी -मोबाइलले निकट बनाएको कि दूर?
-
यस्ता ६ बानी छन् भने अरूले तपाईंलाई मन नपराउन सक्छन् || कतै तपाईंपनि आफ्नै बानीबारे अन्जान हो कि? ||
24/08/2021 Duração: 09minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
जसले यस्तो व्यवहार नियमित देखाउने गर्छ, हुनसक्छ उसले तपाईलाई मनपराउँदैन (मुखले नभनेपनि) ||
21/08/2021 Duração: 09minजसले यस्तो संकेत नियमित देखाउने गर्छ हुनसक्छ, उसले तपाईलाई मनपराउँदैन (मुखले नभनेपनि) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
|| यो माया भन्ने चिज कस्तो कस्तो || भाद्र ३ २०७८ || Nepali Podcast ||
19/08/2021 Duração: 51min-पार्टनर प्रेमसम्बन्धमा खुशी र सन्तुष्ट छन् भनेर थाहा पाउने ८ संकेत,नम्बर ९ चाहिं छुटाउनुभएन -यस्ता signs देखियो भने आफ्नो लागि बनेको मान्छेसँग भेट हुँदैछ, जीवनमा पर्खाइको पीडा सकिंदैछ -केटीहरुले अक्सर यस्ता १० कुरा पार्टनरसँग लुकाउने गर्छन्, गोप्य राख्छन् || के हुन् ती, किन त्यस्तो -मनोज र मीराको मीठो कथा -विन्नर पोष्ट
-
यस्ता २ काम झूटो माया गर्नेले कहिल्यै गर्दैनन् | माया साँचो कि झूटो? | ऊसँग सम्बन्ध बढाउने/नबढाउने |
15/08/2021 Duração: 08minझूटो मायाका २ निशानी हरु। राम्रोसँग बुझौं र गलत लागे समयमै दूर हौँ । पछि पछुतोभन्दा बेलैमा बुझ्नु सही हुन सक्छ । हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
-
सबैले मनपराउने व्यक्ति बन्न चाहनुहुन्छ भने ५कुरा गरौँ, सबैको मनमा बसौं | How to make people like U |
10/08/2021 Duração: 10minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
-
जहिल्यै खुशी देखिने मानिसका यस्ता गोप्य कुराहरू जुन उनीहरु कसैलाई बताउदैनन् | Secret of happiness ||
08/08/2021 Duração: 08minकोइ मान्छे जहिल्यै हाँसीखुशी देखिन्छन्। दुख नभएको त कहाँ होला र तर कसरी त्यसो खुशी सम्भव छ? उनीहरुको रहस्य के? आउनोस् जानौं !! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
FULL EPISODE || यो माया भन्ने चिज कस्तो कस्तो, २१ श्रावण २०७८ || NEPALI PODCAST ||
06/08/2021 Duração: 50min-माया लाग्छ भनेपनि आफ्नो जोडी यस्तो मान्छेसँग नगाँसौं है, जीवनभर पछुतो होला -यदि यी 7 प्रश्नको राम्रो जवाफ दिनु सक्नुभयो भने Long Distance सफल हुन्छ -एउटा प्रश्न जसले ठ्याक्कै बताउन सक्छ तपाईंको प्रेम सम्बन्ध टिक्छ टिक्दैन! सोध्नुस् है आफूलाई! -मायामा आउने होस् या अन्य कुनै समस्या यो idea लगाइयो भने धेरै सहज हुनेछ -एक्कासी हाकिमले एक वाक्य बोले जुन सुनेर लाग्यो सपना पूरा भयो तर... :)
-
यी४ व्यक्तिसँग आफ्नो धन र व्यापार/व्यवसायबारे कहिल्यै कुरा नगरौं || हानि हुनसक्छ || Chanakya Niti ||
04/08/2021 Duração: 06minयी ४ व्यक्तिसँग आफ्नो धन र व्यापार/व्यवसायबारे कहिल्यै कुरा नगरौं है.. धेरै हानि हुन सक्छ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यस्ता साथीसँग सावधान || यस्ता मित्रले जीवन बर्बाद पारिदिन सक्छन् || वरपर त छैनन् || Fake Friends ||
01/08/2021 Duração: 11minसच्चा साथी त्यस्तो अद्भुत व्यक्ति हो जो अँध्यारोमा खोज्दै आइपुग्छ र उज्यालोमा लिएर जान्छ। तर कहिलेकाहीं यस्ता व्यक्तिसँगपनि जम्काभेट हुनपुग्छ जसले साथीको भेषमा धोखा लिएर आएका हुन्छन्। आफ्नो साथी छान्नमा खूब होशियार बनौं है।हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
जबपनि मन दुखेको हुन्छ या एक्लो महशुस | बस् यी कुरा सधैं याद राखौं | मन शान्त हुनेछ, बेचैनी हट्नेछ ||
27/07/2021 Duração: 12minहेडफोन लगाएर पूरा भिडिओ सुन्नुहोस्, तपाईंको पीडामा मल्हमको काम गर्नेछ, मनको तनाव हट्नेछ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
तपाईं आफूले सोचेभन्दा निकै बढी शक्तिशाली हुनुहुन्छ || नपत्याए यो अन्त्यसम्म सुन्नुहोस् है ❤️ ||
25/07/2021 Duração: 08minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
सम्बन्धमा गाँसिएको हुँदाहुँदै पनि मान्छेले के कारण एक्लो महशुस गर्छ? || यो समस्याको समाधान के हो? ||
21/07/2021 Duração: 21minसम्बन्धमा बाँधिएको छ तर एक्लो छ । न माया बाँड्ने कोइ, न मनको कुरा गर्ने कोइ... जम्मा ६ कारणको चर्चा मैंले गरेकी छु अनि यस्ता तरिकाहरु पनि जसले सम्बन्धलाई यो समस्याबाट जोगाउन सक्छ । सुन्नुस् है राम्ररी । कसैलाई उपयोगी देख्नु भयो भने लिंक पठाइदिनुहोला । हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
उसले मलाई दिनरात सम्झिरहोस्, धेरै miss गरोस् भन्ने लाग्छ? यो सुन्नुस् पार्टनरले दिन त सम्झिरहने छन्!
18/07/2021 Duração: 10minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
जसले तपाईंलाई साँचो माया गर्छ, उसले यी ५ कुरा पक्का गर्छ गर्नेछ ||
14/07/2021 Duração: 07minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
-
काम नगरिकन अधिक पैसा कमाउने उपाय के होला? यो सम्भव कसरी? अन्तिमसम सुन्नुहोस् प्रश्नको उत्तर आउनेछ :)
12/07/2021 Duração: 13minकाम नगरिकन अधिक पैसा कमाउने उपाय के होला? यो सम्भव कसरी? अन्तिमसम सुन्नुहोस् प्रश्नको उत्तर आउनेछ :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
मान्छेमा ३ प्रकारको शक्ति हुन्छ || थाहा पाउनोस् तपाईंसँग कुन छ || नम्बर ३को चाहिं नहोस् ||
09/07/2021 Duração: 07minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यो माया भन्ने चीज कस्तो कस्तो, असार २४, २०७८
08/07/2021 Duração: 48min-पार्टनरसँगको सम्बन्ध कति निकट छ (love game) -१२३ दिन एउटै हथकडीमा बाँधिएर रेकर्ड बनाएको जोडीको कथा! अन्तिम दिन जे भयो :) -यस्ता मेसेज सुत्नुअघि पठाइदिनुस्, मायालुको निन्द्रा नै बेग्लै :) -पहिलो रातको पाठ(मीठो कथा)
-
१० चिज जुन असफल व्यक्तिहरूले जहिल्यै गर्छन् | कतै तपाईंपनि गर्नुहुन्छ कि? |
04/07/2021 Duração: 13minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
अरूलाई सजिलै इम्प्रेस पार्ने तरिका | मानिसहरू तपाईंको साथ पाउन लालायित हुनेछन् |
30/06/2021 Duração: 15minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/