Sabscast (sabeena Karki)

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 241:03:19
  • Mais informações

Informações:

Sinopse

Podcast by SABSCAST (Sabeena Karki)

Episódios

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 9th 2019

    08/11/2019 Duração: 38min

    करोडौं मानिस विवाहित छन्, करोडौं मानिस सम्बन्धमा छन्, तर थोरैमात्रै वास्तविक प्रेमी हुन्, के तपाई ती थोरैमध्ये एक हो त? सुन्नुस आजको पोड्काष्ट..

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 1st 2019

    01/11/2019 Duração: 48min

    मायाको जादू चलाउने मन्त्र :) सुन्न नछुटाउनुस्! कस्तो लाग्यो पनि लेख्नुस् ल..!! www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 17th

    17/10/2019 Duração: 45min

    -कसरी थाहा पाउने तपाई दुईको जोडी जम्छ? -सम्बन्धमा बसुँ वा छोडु भएको छ? -मीठो कथा 'एउटा चिट्ठी' www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 26th

    26/09/2019 Duração: 42min

    -दुइटा मनछुने कथा -अँगालो गर्ने तरिकाले बताउंछ सम्बन्ध कस्तो छ -माया बस्यो भनेर थाहा पाउने तीन तरिका :)

  • आँखाको नानीमा बस्ने डाक्टर-सन्दुक रुइत

    25/09/2019 Duração: 36min

    एक यस्ता सपुत जो पाएर नेपाल गौरव गर्दछ! न जातीयताले रोक्यो, न दुर्गमताले छेक्यो। सृजनशिलता त ढुङ्गा फोरेर पनि हुर्क्यो। दुर्गम हिमाली गाउँ ओलांगचुङ्गगोलामा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा जन्मिएर, सात वर्षको कलिलो उमेरमा १५ दिने कठिन रिंगटा लाग्ने पदयात्रा गर्दै उनी पुगे दार्जिलिंग.. समय प्रतिकुल थियो, सफलता दूरका कुरा थिए। मात्र 'मेहनत' नामको औजार थियो। इच्छा शक्ति बलियो थियो। न भाग्य, न कुनै ठूलो रुखको छायाँ। बिशुद्द सेवा गर्ने दृढ मनसाय नै काफी थियो। डा.सन्दुकको सफलता हरकोहींकालागि एकअमूल्य पाठ बन्न सक्छ! सुन्न नछुटाउनुहोला!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 5th 2019

    05/09/2019 Duração: 46min

    हेडफोन लगाएर मज्जाले सुन्नुहोस् मायाका कथाहरु। अन्त्यमा छ, तपाईंमध्ये एकजनाको सत्य घटना। www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_/

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 15th 2019

    15/08/2019 Duração: 39min

    -कसरी थाहा पाउने मिल्ने साथीले चूपचाप मन पराउन थालिसक्यो -जब पिताको पूरानो डायरी भेटियो छोरीले चाल पाइन् गोप्य कुरा -text गर्दा यसो गर्नुस्, उसलाई दंग पार्दिनुस -अन्तिम उपहारको कथा मन चसक्क हल्का

  • Yo Maya Bhanne Cheej Kasto Kasto, July 25th 2019

    25/07/2019 Duração: 41min

    -जब उसले मलाई छोडेर ex सँग विवाह गर्यो -भाँडा माझेर माया चम्काउने जोडीको कुरा -तीनवटा मीठा मायाका कथा Listen/Share/Comment

  • Yo Maya Bhanne Cheej Kasto Kasto, July 5th, 2019

    06/07/2019 Duração: 43min

    आज "I Love You" बारेमा कडा कुरा :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Jun 20th, 2019

    21/06/2019 Duração: 41min

    -किन केटाहरुलाई विछोड सहन गाह्रो हुन्छ -उसकोबारे थाहा हुनपर्ने ९ कुरा -मायाका मर्मस्पर्शी दुइटा कथा

  • Yo Maya Bhanne Cheej Kasto Kasto, June 13th 2019

    13/06/2019 Duração: 38min

    ~मायाकै कारण परे एक युवक अचम्मको फन्दामा ~पूर्व प्रेमिकालाई मनछुने ब्रेकअप पत्र ~यस्तो ४ अवस्था हो भने नछुटिनुस् (Don't Break up) ~कस्तो मीठो कथा राजकुमारी र सिपाहीको Listen/Share/Comment

  • Yo Maya Bhanne Cheej Kasto Kasto, May 23rd 2019

    23/05/2019 Duração: 45min

    -सिंगलबाट डबल हुँदा त्याग्नु पर्ने बानीहरु -जब उनले दश वर्षपछि ex लाई भेटिन् (कथा) -विवाह सुन्दर चीज होइन तर -कोर्ट मारिज गर्ने बेलामा थाहा पाउने उनले रहस्यमयी कुरा (सत्य घटना)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, May 16th, 2019

    16/05/2019 Duração: 48min

    -पहिलो डेटमा के कुराकानी गर्ने? -मजबुत प्रेम सम्बन्धमा छु भनेर कसरी थाहा पाउने? -दुईटा मीठा कथा Listen/Comment/Share www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki Show more

  • Yo Maya Bhanne Cheej Kasto Kasto, May 9th, 2019

    09/05/2019 Duração: 45min

    कहाँ गए असल मान्छे मेरोलागि भन्नेलाई गजबको कथा छ :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, April 25th 2019

    25/04/2019 Duração: 41min

    आजको एपिसोडमा गत साता भाइरल भएका मायालुहरु! Happy listening my dear :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, April 11th, 2019

    11/04/2019 Duração: 52min

    के मायामा घनिष्ट हुन शारीरिक सम्बन्ध नै चाहिन्छ त? Listen/Comment/Share www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, April 4th

    04/04/2019 Duração: 30min

    सबैका पार्टनर कस्ता मायालु, मेरो चाहिं किन ठण्डा जस्तो लाग्छ? सुन्नुस् आजको अंक ♥️

  • YO MAYA BHANNE CHEEJ KASTO KASTO, March 28th, 2019

    28/03/2019 Duração: 44min

    आज एउटा दमदार मायाको कथा छ! - "ऊ बस् त्यही रातको लागि मेरो थियो"

  • Yo Maya Bhanne Cheej Kasto Kasto, March 21st, 2019

    21/03/2019 Duração: 45min

    नुहाउँदा कुन अंगबाट शुरु गर्नुहुन्छ? त्यसले पनि बताउँछ मायामा तपाईं कस्तो हुनुहुन्छ! Listen/Comment/Share www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, March 7th 2019

    07/03/2019 Duração: 56min

    एक्लो महशुस गर्नेहरुलाई केही विशेष छ, सम्बन्धमा बाँधिएकालाई मायाको गर्मी बढाउने केही खास छ :) Listen, Comment, Share

página 11 de 25