Sabscast (sabeena Karki)
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 241:03:19
- Mais informações
Informações:
Sinopse
Podcast by SABSCAST (Sabeena Karki)
Episódios
-
स्वस्थानी वाचन, सोह्रौं अध्याय, माघ १४, २०७३
30/01/2017 Duração: 13minस्वस्थानी वाचन, सोह्रौं अध्याय, माघ १४, २०७३ by SABSCAST (Sabeena Karki)
-
तिमी यो पोल्टामा गुटुमुटु परेका दिनहरु- प्रभा भट्टराई
28/01/2017 Duração: 01minPopularly known for reciting rhythmic poems, Prabha Bhattarai sings heart rendering poems about mother's care. The team including presenter Subhekchhya collected this exclusively while she attends Nepal Literature Festival in Pardi, Pokhara.
-
नेपाली साहित्य चरमोत्कर्षमा छ, सबैले जानुन्- केदारभक्त माथेमा
28/01/2017 Duração: 03minRenowned academician and straightforward personality, Kedar Bhakta Mathema expressed his joyous moment attending the Nepal Literature Festival. Speaking to Sabscast presenter, Subhekchhya, he said world should learn that Nepali literature is at its best at the moment.
-
जापानबाट आयातित मेरो कला - मिलन शेरचन
28/01/2017 Duração: 03minArt of sun dried flowers in paintings, showcased during Nepal Literature Festival 2017. Milan Sherchan's short interview to tell what its all about.
-
कविताहरु शक्तिशाली हुन्छन्- सरस्वती प्रतिक्षा
28/01/2017 Duração: 01minRenowned for her unique poems, poetess Saraswoti Pratikshya espresses about different forms of literature.
-
यो माया भन्ने चिज कस्तो कस्तो पूरा || माघ १३, २०७३ || Nepali Podcast ||
26/01/2017 Duração: 26minआजका आकर्षण -यस्ता unromantic signs ऊ तपाईंको मायामा पागल छ -यस्ता क्रियाकलापहरु जुन तपाईंको कुकुरले देखाउँछ यदि उसलाई सबैभन्दा प्यारो तपाईंनै लाग्छ -एकजना व्यक्ति सडक छेउ बसेर भायलिन बजाउँदै हुन्छन् कसैले वास्ता गर्दैन तर .... -आमा यदि तिमी यही भएको भए ... -बाङ्गोटिङ्गो रोटी बनायौ भनेर श्रीमतीलाई गिज्याउने व्यक्तिको नाममा आएको मर्मस्पर्शी चिट्ठी -एउटा हृदय छुने विन्नरपोस्ट अनि नयाँ रोमान्टिक नेपाली गीतहरु
-
स्वस्थानी वाचन, पन्ध्रौँ अध्याय, माघ १३, २०७३
26/01/2017 Duração: 14minयस अध्यायमा भगवान गणेशको नामाकरण, कुमार जीको जन्म कसरी भयो, पहिलो पुजा गणेश कै हुनेछ भनेर कसरी रहन गयो, ताराकसुर कसरी मारियो र इन्द्रले अमरावती कसरी पाए भन्ने वर्णन!
-
स्वस्थानी वाचन, चौधौं अध्याय, माघ १२, २०७३
25/01/2017 Duração: 10minयो अध्यायमा शिवजी ले पार्वतीलाई छल गर्नको लागि किरातेश्वरको रुप धारण गरेर जंगलमा बसेको अवस्था यता पार्वतीलेपनि शिवजीलाई छल गर्न किराँतीनीको रुप धारण गरेको कथा..
-
नेपाली क्रिकेट विकासमा सहयोग पुर्याउन ब्याट एण्ड बल फ़ाउण्डेशन खोलिएको हो - Bhawana Ghimire
24/01/2017 Duração: 04minBat & Ball Foundation, a non-profit charitable organization, was officially launched today. It is a project primarily initiated to create the best platform for players and to modernise cricket connecting the society with the spirit and culture of the game, Former CEO of CAN Bhawana Ghimire who's associated with this foundation shares more about it on this podcast.
-
स्वस्थानी वाचन, तेर्हौं अध्याय, माघ ११, २०७३
24/01/2017 Duração: 10minयस अध्यायमा विष्णु भगवानका आज्ञा अनुसार पार्वतीले श्रीस्वस्थानीको ब्रत प्रारम्भ गरिन्, यता तपस्यामा लीन महादेवको ध्यान भंग गर्न इन्द्रको आज्ञाले कामबाण प्रहार गर्दा कामदेव भष्म हुन्छन्, अन्तत: छोरी पार्वतीलाई हिमालयले शिवजीको हातमा कन्यादान गरिदिन्छन्
-
स्वस्थानी वाचन, बाह्रौँ अध्याय, माघ १०, २०७३
23/01/2017 Duração: 11minमेनकाको गर्भबाट पार्वतीको जन्म, सानैदेखि शिवजी पति पाउँ भनेर पार्वतीले भक्तिमा मन लगाउछिन् तर यता नारदले भगवान बिष्णु र पार्वतीको विवाहको प्रस्ताव राख्छन्! कन्यादानको बखत पार्वती नदि तटमा गएर लुक्छिन्, त्यसपछिको बाँकी कथा १२औं अध्यायमा!
-
स्वस्थानी वाचन, एघारौँ अध्याय, माघ ९, २०७३
22/01/2017 Duração: 09minदेवताहरु शिवजीसंग प्रार्थना गरि तारकासुरबाट अमरावती बचाउको अनुरोध, बहुलाजस्तो भएर हिंड्नुभएका शिवजीलाई देखेर ऋषी पत्नी शिवजीको पछि लाग्दछन्, त्यसपछि ऋषीहरुले शिवजीलाई श्राप दिएको कुरा यस अध्यायमा सुन्न सक्नुहुन्छ!
-
यो मेरो मात्र नभएर सारा नेपालीहरुको जीत हो - Teriya Magar, Winner of Jhalak Dikhhla Jaa 9,
21/01/2017 Duração: 07minNepali girl Teriya Magar wins ‘Jhalak Dikhhla Jaa’ title. I just called her and had a fun chat. Do listen what she has to say after the victory
-
स्वस्थानी वाचन, दशौँ अध्याय, माघ ८, २०७३
21/01/2017 Duração: 12minयस अध्यायमा जहाँ जहाँ सतीदेवीको अंग पतन हुँदै गयो त्यहाँ त्यहाँ एउटा पीठ उत्पन्न हुँदैगयो ! सबै पीठको संख्या साढे सात करोड छ ! यी पीठहरु मध्ये श्रद्धापूर्वक एउटाको पनि दर्शन गरेमा मनकामना पूरा हुनेछ !
-
स्वस्थानी वाचन, नवौं अध्याय, माघ ७, २०७३
20/01/2017 Duração: 12minस्वस्थानी माताकी जय! स्वस्थानी व्रतकथाको कथा आज नवौं दिन यो अध्यायमा सतीदेवीको अंग पतन र पीठ उत्पत्तिको शुरुवात!
-
यो माया भन्ने चिज कस्तो कस्तो || माघ ६, २०७३ ||
19/01/2017 Duração: 26min1:45-तपाईं विवाहको लागि रेडी हुनुहुन्छ वा हुनुहुन्न थाहा पाउनुस् :) 4:50-यस्ता ५ रोमान्टिक कुराहरु जुन उनलाई गरिदिनुभयो भने त आहा :) 7:40-एक जिद्दी व्यक्तिको कथा जसले हामीलाई दंग पारिदिनेछन् 11:00-राधा कृष्णको कथाबाट हामीले आफ्नो लागि सिक्ने मायाका पाठहरु 15:50-चेतन भगतको कथा जसले खोलिदिनेछ एक प्रसंगमा तपाईंको मनको आँखा 20:45-झमझम पानी परिरहेको रात मीराको फोन बज्छ, उनी रिसले मुर्मुरिन्छीन् तर एउटा सर्प्राइज :) 24:45-winner post हेडफोन ठूलो, मनको मान्छे मिल्दो अनि शान्त ठाउंमा बसेर आजपनि मस्त सुन्नुस् है!
-
स्वस्थानी वाचन, आठौँ अध्याय, माघ ६, २०७३
19/01/2017 Duração: 15minयो अध्यायमा शिवका सेना र दक्ष प्रजापतिका सेना बीच घमासान लडाईं! वीरभद्र र कालीले दक्षको शिर काटेर यज्ञकुण्डमा हवन! दक्षकी श्रीमती विरणीले अति बिलौना गरेर आफ्ना पतिलाई जीवित गर्न आग्रह गर्छिन्! उनको शिर यज्ञकुण्ड होमिसकेको हुँदा जे छ त्यसैको टाउको जोडिदिने भन्दा बोकाको टाउको जोडिदिन्छन त्योपनि उल्टो पारेर!
-
स्वस्थानी वाचन, सातौँ अध्याय, माघ ५, २०७३
18/01/2017 Duração: 18minयो अध्यायमा सतीदेविले प्राण त्यागेपछि शिवजी रिसाएर आफ्नो जटाबाट बीरभद्रको प्रकट, अर्को जटाबाट गणसहित कालीकाे उत्पत्ती र दुबैपक्ष बीच लडाइँको शुरुवात!
-
The morning of Yama's suicide - his friend explains!
17/01/2017 Duração: 12minयमसँगको अविस्मरणीय साँझ र भयावह त्यो बिहानी- घटनाका प्रथमदर्शीको शब्दचित्रण! Rest In Peace Yama Budhha..
-
स्वस्थानी वाचन, छैठौं अध्याय, माघ ४ , २०७३
17/01/2017 Duração: 14minदक्षप्रजापतीका तेत्तिसकोटी कन्या तेत्तीसकोटी देवताहरुले विवाह गरे! सतीदेवी विष्णुका छलले महादेवले विवाह गरेर लगे, त्यसपछि के के भयो यो छैटौं अध्यायमा!