Sbs Nepali -
Chief Secretary suspended and government questioned over menstrual shed rape case: Last seven days in Nepal - मुख्य सचिवको निलम्बन र छाउ गोठ बलात्कारमा सरकारको जवाफ माग: गत सात दिन नेपालमा
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:09:52
- Mais informações
Informações:
Sinopse
Chief Secretary Baikuntha Aryal has been suspended following the filing of a corruption case against him by the Commission for the Investigation of Abuse of Authority (CIAA). The Home Ministry has been ordered to respond to questions raised in Parliament regarding the rape of a teenage girl living in a menstrual shed in Achham district. Listen to the major news over the last seven days from Nepal. - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्। साथै अछाममा छाउ गोठमा बसेकी एक किशोरीको बलात्कारको घटनामा गृह मन्त्रालयलाई संसद्मा उठेका प्रश्नको उत्तर दिन निर्देशन दिइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।