Sbs Nepali -
'We used to dance to your songs back in school, now our children dance to it!' - 'तपाईँको गीतमा हामी पहिले स्कुल छँदा नाचेको, अहिले हाम्रो छोराछोरी नाच्छन्!'
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:14:21
- Mais informações
Informações:
Sinopse
Singer Kunti Moktan and composer/singer Shila Bahadur Moktan said that the love for Nepali music in Australia has not waned over the past 10 years. The musical duo spoke to SBS Nepali during their Maha Jatra Australia/New Zealand 2024 tour. - अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूको सङ्ख्या बढे तापनि, नेपाली गीतसङ्गीत प्रतिको माया भने नघटेको गायिका कुन्ती मोक्तान र सङ्गीतकार तथा गायक शिलाबहादुर मोक्तानको भनाइ छ। मोक्तान जोडीले हालै जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका हुन्। दस वर्ष पछिको अस्ट्रेलिया भ्रमण र नेपाली सङ्गीतको बदलिँदो मोडबारे गायक द्वयले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।