Sbs Nepali -

Udhauli Parva: Seeking nature’s forgiveness for harm caused during crop planting - उँधौली पर्व: बाली लगाउँदा कीरा-फट्याङ्ग्रा मरेकोमा प्रकृतिसँग माफी माग्दै गरिने पूजा

Informações:

Sinopse

Udhauli is an annual festival celebrated by the indigenous Kirat communities of Nepal, marking their migration to lower-elevation regions as the winter season sets in. This year, Udhauli Parva was observed on December 15. To explore the festival's significance and its deep connection to nature, Sunuwar culture expert and activist Shobha Sunuwar shared her insights with SBS Nepali. - मङ्सिर पूर्णिमामा पर्ने उँधौली पर्व नेपालका थुप्रै किराँत समुदायले मनाउने गर्छन्। ती मध्ये एक हो, नेपालको मध्य र पुर्वी पहाडी र हिमाली जिल्लाहरूमा बसोबास गर्ने कोइँच सुनुवार समुदाय। यो वर्ष डिसेम्बर १५ मा परेको उँधौली पर्वको अवसरमा सुनुवार संस्कृतिकी ज्ञाता तथा अभियन्ता शोभा सुनुवारले एसबीएस नेपालीसँग उँधौली पर्व, प्रकृतिसँग यसको सम्बन्ध, र यस्ता आदिवासी अभ्यासलाई राज्यले गर्ने व्यवहारका बारेमा गरेको कुराकानी सुन्नुहोस्।