Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो, माघ २९ , २०७७

Informações:

Sinopse

- यसरी गर्नोस् प्रपोस 'नो' भन्ने उत्तर नै आउँदैन -कुन रंगको गुलाफको फूलले के अर्थ दिन्छ? -शरीरको कुन अंगमा मायाले चुम्दा के अर्थ हुन्छ? -पार्टनरलाई गर्नोस् यी ७ वाचा | सम्बन्ध सुन्दर बन्नेछ | -Valentines Day मा के उपहार दिऊँ भनेर दुविधा? | यो सुन्नुहोस ठ्याक्कै थाहा हुन्छ -यसरी मनाउनोस् यो वर्षको प्रेम दिवस अविस्मरणिय हुने गरि -हाम्रो माया कता कहाँ हरायो? (मन छुने कथा)