Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो, कार्तिक २०, २०७७

Informações:

Sinopse

-यस्ता मीठा झूटहरु बोल्दा सम्बन्ध बन्छ झन् सुन्दर -कसरी थाहा पाउने उसले सम्मान गर्छ वा गर्दैन (लभ गेम) -यदि उसले सम्मान गर्दैन भने के गरेर त्यो सम्भव पार्ने १० उपाय -सपनामा ex लाई देख्नुको अर्थ के हो? -कसरी कसैले त्यति सिपालु तरिकाले घात गर्न सक्छ मैंले भोगेको कथा विन्नर पोष्ट