Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो - आश्विन २२ , २०७७

Informações:

Sinopse

-उसले माया गर्छ वा गर्दैन कसरी थाहा पाउने? -सम्बन्ध विज्ञहरुले दिएका सात सुझाव -यदि मेरो बिहे अर्कैसंग भयो भने (मीठो कथा) -हाम्रो पहिलो झगडा अनि त्यसले सिकाएको पाठ (गजबको हसाउँने घटना) -'हे प्रिय स्मार्ट फोन छोडेर मलाई पनि समय देऊ न' (मोबाइल बढ्ता चलाउने मायालु लाई चिट्ठी )