Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो - आश्विन १५, २०७७

Informações:

Sinopse

-जन्मदिनमा उसलाई दिने उत्कृष्ट उपहार के होला? -मैलें Exको बारे अहिलेको पार्टनर लाई बताए तर त्यसपछि जे भयो- 'ओह माइ लर्ड' -माया व्यक्त गरेको तर उताबाट स्वीकार भएन यस्तो बेला कसरी सम्हाल्ने मन -यदि यस्ता १० संकेत देखिए तपाईंको लागि Long Distance Relationship सजिलो छैन -चार वर्षअघि पहिलोपल्ट देखेको! उनको मुस्कान देखेरै मनमा खै के भयो के... मीठो कथा Listen/Share, Send me your screenshots.