Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो - भाद्र २५, २०७७

Informações:

Sinopse

-वरपर सबै मायाको मीठो सम्बन्धमा तर तपाईं अझै किन एक्लै? -रिसको झोकमा मैलें अपरिचितसंग मागी विवाह गरे। विवाहको अर्को दिनदेखि नै जे भयो, अकल्पनीय.. (एउटा सत्य कथा) -यस्तो आधुनिक युग, दौडिरहेको समयमा मायाको सम्बन्ध सुन्दर कसरी बनाउने? ६वटा दमदार तरिका! -तपाई कुन पोजिशनमा निदाउनुहुन्छ त्यसले बताउँछ तपाईंको मायाको सम्बन्ध कस्तो छ? -कुरा हुनेछ फर्स्ट किसको :)