Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो, भाद्र १८, २०७७

Informações:

Sinopse

-Ssshhh.. आफ्नो मायाको सम्बन्धबारे यस्ता ८ कुरा जुन कसैलाई नभन्नुस ल! -कोरोना मायाको सम्बन्धलाई रहरलाग्दो बनाउने अवसर कसरी हो? -मायामा शर्त राखिनु कतिको जायज हो? -जिन्दगीमा एकचोटि भएपनि ब्रेकअपको पीडा भोग्ने पर्छ रे? -हाम्रो प्रेम विवाह भयो। म कति खुशी थिएँ। एक महिनापछिको कुरा। एउटा फोन आउनुपर्ने तर आएन। बरु ढोकाको घन्टी बज्यो अनि ....(मीठो कथा) विन्नर पोष्ट चाहिं सुन्ने पर्ने छ आजको।