Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो, भाद्र ११, २०७७

Informações:

Sinopse

- पूर्व प्रेमीलाई खतरनाक चिट्ठी - मायालुलाई उपहार के दिऊँ भन्ने दुविधा? यो चिज बेस्ट हुन्छ दिन :) -मायाको मामलामा सधैं मख्ख हुन अपनाउनोस यी ५ तरिका -'मलाई सम्बन्धमा सस्पेन्स चाहियो थ्रील चाहियो' भनिन् उनले! भने जस्तो त भयो तर नसोचेको जस्तो (रोमान्चक कथा) -सोचे झैं जिन्दगी रैनछ जस्तो लाग्थ्यो तर मायाले जीवन सोचेभन्दा सफल बनाइदियो (सत्यकथा) Connect with me/Send me screenshots here: www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_