Sabscast (sabeena Karki)
राष्ट्रकविद्वारा रचित 'मरण' गीतको शाब्दिक सामर्थ्य: डा. कृष्णहरि बराल
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:15:22
- Mais informações
Informações:
Sinopse
आफ्नो मृत्युलाई जीवनकालमै अनुभूत गरेर गीतमा उतार्न सहज अवश्य छैन। तर, राष्ट्रकविको 'मरण' गीतले संगीत, पारिजात, बादल र सूर्यजस्ता बिम्बहरुसँग जोड्दै जीवन र मृत्यु पनि उत्सवमय बन्नसक्ने बताएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेका यी शब्दहरुको सामर्थ्य झनै गहन् छन्। बरिष्ठ गीतकार डा. कृष्णहरि बरालले सो गीतको भावार्थ प्रस्तुत् गर्नु भएको छ। उत्पादन सहयोगी: रुपेश सिलवाल