Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण २२, २०७७

Informações:

Sinopse

सोचेभन्दा बढी माया गर्छ गर्दैन थाहा पाउनोस् -सम्बन्धमा सम्मान भन्ने चिज छ वा छैन (लब गेम) -मायामा पैसाको कुरा -बिहे गर्छु भन्ने मान्छेले लकडाउनमा अर्कैसंग इन्गेजमेन्ट गरेछ (सत्य कथा) -गाडी बाट निस्किइन् सुन्दर महिला, एक व्यक्ति सामु आएर जे गरे त्यो सुन्दा मन हुन्छ चस्स! Connect with me/Send me screenshots here: www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_