Sabscast (sabeena Karki)

Yo Maya Bhanne Cheej Kasto Kasto, July 9th 2020

Informações:

Sinopse

-यस्ता प्रश्न सोध्नु भयो भने अपरिचित संग पनि माया बस्न सक्छ रे :) -मायाका बारे यस्ता १० रोचक तथ्यहरु सुनेर भन्न मन लाग्नेछ, बाफ रे बाफ -मेरी श्रीमतीले मेरा आमाबुवालाई घृणा गर्छिन, म के गरूँ? -अनलाइनको सम्बन्धलाई अफलाइन कसरी सफल बनाउने? -quarantine प्रेमकथा क्या क्युट छ.. -यो जात भन्ने चिज (मीठो विन्नर पोष्ट)