Sabscast (sabeena Karki)

यो माया भन्ने चिज कस्तो कस्तो - July 8th, 2020 एक झलक

Informações:

Sinopse

-यस्ता ४ प्रश्नका सेटहरु जसले अपरिचितसंग पनि माया बसाइदिन सक्छ रे एउटा रिसर्चले पुस्टि गरेको है! -मायाका बारे यस्ता १० रोचक तथ्यहरु सुनेर भन्न मन लाग्नेछ, बाफ रे बाफ यस्तो पनि है -खेलाउछु मायाको गेम कलहम र कागज छैन भने मोबाइलमै लेख्न तयार हुनुहोस आफ्नो स्कोर -अनलाइनको सम्बन्धलै अफलाइन कसरी सफल बनाउने -quarantine प्रेम कथा क्या क्युट छ.. को को सुन्न तयार???