Sabscast (sabeena Karki)

अध्ययनको भोक

Informações:

Sinopse

अध्ययन, ज्ञान र शिक्षाको भोकले मानिसलाई कसरी प्रेरित गर्छ? आफ्ना अनुभव सुनाउनुहुनेछ कलाकार करिश्मा मानन्धर र राजनीतिकर्मी शान्ता चौधरी । प्रस्तोता; सबिना कार्की