Sabscast (sabeena Karki)

रवि निकिताको पहिलो युगल अन्तर्वार्ता

Informações:

Sinopse

धरै श्रोताकै अनुरोधमा रवि लामिछाने र निकिता पौडेलसँगको कुराकानी! दुवैले आफ्नो प्रेमजीवन, विगतको अनुभव, भविष्यको आशा मन खोलेर बाँडेका छन्!