Sabscast (sabeena Karki)

'प्रिय सुफी' विमोचन कार्यक्रमको पूर्ण अडियो

Informações:

Sinopse

गत शनिवार "प्रिय सुफी"को विमोचनमा अति रमाइलो भयो! धेरै श्रोतासंग प्रत्यक्ष भेट भयो.. कार्यक्रमका नायक लेखक Subin Bhattarai को चमकको के कुरा गायिका दिदीबहिनी शीतल-सुवानीका गीत मीठा पूरा नायिका आंचललाई 'मिल्ने साथी को हो' भनि सोध्दा लजाउँदा दिइन् उत्तर "आधा अधूरा"