Sabscast (sabeena Karki)

भेटेको २५ लाख बुझाएर पाएको १०० डलर पुरस्कार;जसको मोल अनमोल छ -नरेश अवाल

Informações:

Sinopse

अष्ट्रेलियामा भेटाएको २५ लाख फिर्ता गर्ने नेपाली हुन् - नरेश अवाल! त्यही सत्कर्म पश्चात् उनलाई सिड्नी ट्रेंसले "beyond brilliant" भनेर पुरस्कृत गरेको छ! उनकै आवाजमा सुन्नुहोस् खास भएको के थियो! His facebook id: https://www.facebook.com/naresh.awal