Sabscast (sabeena Karki)

छुट्टिए पछि 'प्रेम' के हो थाहा हुन्छ- तुलसी दिवस

Informações:

Sinopse

धेरै श्रोताका जिज्ञासा: -माया के हो? -मायाको सबैभन्दा सुन्दर रुप के हो? -कसरी असल मायालु बन्ने? -मायामा सौन्दर्यको महत्व, सम्पत्तिको महत्व के हो? के प्रेम अमर हुन्छ? किन मायामा आत्महत्या गर्छ मानिस? ब्रेकअप पछि फेरि साथ हुने कि नहुने? हो यस्तै प्रश्नको उत्तर खोज्न म पुगें एक यस्ता व्यक्तिकहाँ जसको जीवन वास्तवमा मायाका रंगै रंगले पोतिएको छ तर, जो एकांकी रुचाउँछन। जम्माजम्मी चार शृङ्खलामा रोचक कुराकानी। बिषय मात्र माया र प्रेम। सुन्नुहोस वरिष्ठ साहित्यकार, संस्कृतिविद प्रोफेशर तुलसी दिवससँगको कुराकानी।-