Sabscast (sabeena Karki)

त्यो पल आमा, भाञ्जी र नेपाल सम्झें- सन्दिप लामिछाने

Informações:

Sinopse

नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछाने उमेरले १७ बर्ष मात्र हुन। तर, उत्कृष्ट प्रदर्शन र बलिंगको जादुगरीले थुप्रै पटक अन्तर्राष्ट्रिय मैदानहरुमा नेपालको रौनक बढाएका छन । हरेक नेपालीको ढुकढुकी बनेका उनले विश्वभरका खेलप्रेमीहरुलाई नव आगमनको झस्का दिएका छन। शीर्षमा नेपालको ताज भिरेर क्रीकेटको दुनियाँमा सन्दिप एक अनमोल रत्न बन्ने प्रचुर सम्भाव्यता रहेको छ जसको शुरुवात समृद्ध मानिने लिग इन्डियन प्रिमियर लिग आईपीएल टि-२० मा उत्कृष्ट खेल प्रदर्शन गरेर भएको छ। स्यांजाको आरुचौर-तालपोखरीमा जन्मिएका सन्दिपको प्रशंसामा सम्पूर्ण भारतीय माहाद्वीप नै उर्लेको छ। सब्स्काष्टले उनीसँग गरेको विशेष कुराकानी: