Sabscast (sabeena Karki)

बिदेशीले गाएका उत्कृष्ट नेपाली गीतहरु

Informações:

Sinopse

(सुन्न र मोबाइलमा डाउनलोड गर्न सक्नुहुन्छ गीत संगीतलाई देशका सीमानाहरुले बाँध्न सक्दैन। न त भाषाको परिधिभित्र कुनै लय र राग सिमित हुन्छन। विश्वीकरणको युगमा प्रतिभा, साधना र लगाव जताततै सह्रानिय नै हुन्छ। नेपाली गीत संगीतले पनि कयौं त्यस्ता महान गायक गायिका पाएको छ जसको जन्म नेपालमा भएन तर उनीहरुका आवाज नेपाली आकाशमा संधै तरंगीत छ।