Sabscast (sabeena Karki)

Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto! Oct 19th, 2017

Informações:

Sinopse

हेडफोन ठूलो बनाएर, शान्त ठाउँमा आनन्दसंग बसेर मनमा आफ्नो सबैभन्दा प्यारो मान्छे राखेर मलाई सुन्न तयार रहनुहोस् म यस्तो संसारमा लग्नेछु जहाँ मात्र माया, खुशी अनि रोमान्स अनि मीठा गीतहरु! आजको आकर्षण: -कसरी थाहा पाउने आफू मायामा छु, -बर्थडेमा दिने बेस्ट गिफ्ट के हो (मनछुने कथा) -यस्ता ५ कुरा जुन प्रत्येक दिन आफ्नो मायालुलाई भन्दा चमत्कार हुनेछ :) -long distance relationshipमा हुनेहरु जब भेट्छन तब के हुन्छ (रोमान्टिक स्टोरी) -जिराफले बच्चा पाउने बित्तिकै आफ्नो बच्चालाई लात हान्छ किनकी उसलाई बच्चाको सार्है माया लाग्छ (अचम्म लाग्दो मायाको कथा)