Sabscast (sabeena Karki)

Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 12th, 2017

Informações:

Sinopse

आजका आकर्षण: -यस्ता १२ वटा sign हरु जसले बताउँछन् ऊ तपाईंको लागि क्रेजी भैसक्यो :) -एक प्रेमिकाले लेखिन् यस्तो चिट्ठी आफ्नो प्रेमीको नाममा जुन संसारभर भाइरल भयो, त्यो चिठ्ठी सुनाउँछु -पुरुषहरुले महिलामा सधैं नोटिस गर्ने मुख्य कुराहरु के के हुन् -long distance relationship को बारेमा एउटा मीठो कथा -क्यान्सर जितेकी इटहरीकी रन्जना राई जसले सुनाउनुहुनेछ आफ्ना श्रीमानको माया र साथ -सानो बालकको कथा जसले मायाको ठूलो पाठ सिकाउनेछ