Sabscast (sabeena Karki)

बा

Informações:

Sinopse

मैले धेरै पढेँ आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु धेरै पटक कविहरुले आमाकै तारिफमा कबिता कोरे आमाकै गीत संगीत भरे आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सँधै ओझेल परे । यसपटकको बुवाको मुख हेर्ने दिनको अवसर पारेर यहाँलाई यो गीत उपहार! Singer: Hari Lamsal feat. Sabeena Karki Lyrics: Nira Sharma Composer / Arranger: Hari Lamsal