Sabscast (sabeena Karki)

महिनाको डेढदेखि दुई लाख त सजिलै बच्छ!

Informações:

Sinopse

धरानको घण्टाघर छेऊ एउटा गाडीमा रेस्टुरेन्ट चलाइरहेका पूर्ण राई! नौं वर्ष कोरियामा बसेरपनि भविष्य नदेखेपछि नेपाल फर्किए! अहिले व्यवसायबाट युवालाई रोजगारी त दिएका छन् साथमा महिनाको डेढदेखि दुई लाख चोखै बचाउँछन्! सुन्नुहोस् उनको कथा! विशेषगरि कुनै व्यवसाय गर्न चाहनुहुन्छ भने झन् काम लाग्न सक्छ!