Sabscast (sabeena Karki)

एनआरएनएद्वारा नागरिक छात्रवृत्ति कोष

Informações:

Sinopse

गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्यान्डले ३५ लाख ८९ हजार ९ सय ९९ रुपैयाँको अक्षय कोषबाट ‘नागरिक छात्रवृत्ति’ स्थापना गरेको छ । कोषले प्रत्येक वर्ष ८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । समारोहमा प्राविधिक दक्ष विद्यार्थीका लागि अन्तर्राष्ट्रिय महासंघसमेत घोषणा गरियो । Listen to the full event.