Sabscast (sabeena Karki)

ह्विलचेयरबाटै मेची-महाकाली यात्रा

Informações:

Sinopse

धनगढीमा भेटिए दिनेश रावल! ७ वर्षको उमेरमै पोलियोको कारण ह्विलचेयरमा बस्न वाध्य रावलले भर्खरै महाकालीदेखि मेची सम्मको यात्रा ह्विलचेयरमै पूरा गरेका छन्! सुन्नुहोस् उनीसंगको कुराकानी!