Sabscast (sabeena Karki)

म्यानचेस्टर घटनाबारे त्यहीं बसोबास गर्ने नेपालीसंगको कुराकानी

Informações:

Sinopse

कन्सर्ट भइरहेका बेला बेलायतको म्यानचेस्टर एरिनामा सोमबार राति विस्फोटको घटनाले पूरा विश्व नै आतंकित बनेको छ! त्यहाँ नेपालीहरुको अवस्था के छ?? मैलें त्यही रहेकी सुसी खड्कासंग छोटो कुराकानी गरेकी छु!