Sabscast (sabeena Karki)

पाँच वर्ष भित्र एक सय स्मार्ट गाउँ

Informações:

Sinopse

यस्ता बन्नेछन् एक सय स्मार्ट गाउँः आधा घन्टाको दुरीमा एटीएम, इन्टरनेटबाटै सबथोक! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत साउनमा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै देशभरमा १ सय स्मार्ट भिलेज बनाउने घोषणा गरेका थिए । सो घोषणालाई मुर्तरुप दिन राष्ट्रिय योजना आयोग जुटेको छ । सदस्य डा. सुनिलबाबु श्रेष्ठको संयोजकत्वमा बनेको एक समितिले स्मार्ट भिलेज बनाउन छनौट गरिने गाउँको लागि आवश्यक शर्त र मापदण्ड तोक्दै निर्देशिका तथा कार्यविधि बनाएको छ । सुन्नुहोस् डा. सुनिलबाबु श्रेष्ठको #podcast