Sabscast (sabeena Karki)

कुनै दिन त बोल न, स्मारिका!

Informações:

Sinopse

जसको आवाजमा सबै मन्त्रमुग्ध छन्। जो आवाजको दुनियाँका पर्याय छन्। जसलाई सुनेर धेरैले आवाजको पेशा चुनेका छन्। उनीहरु सबैको आशीर्वाद लाग्नेछ र एक दिन स्मारिका बोल्नेछिन्। उनलाई जन्मदिनको शुभकामना। (टाढा रहेकी छोरीको जन्मदिनमा सुमन खरेलको पत्र! सुन्नुहोस् उनकै आवाजमा!)