Sabscast (sabeena Karki)

जिब्रो छेड्न तयार छुँ-बुद्धकृष्ण वागश्रेष्ठ

Informações:

Sinopse

निरन्तर आठ वर्षसम्म वैशाख २ गते मध्यपुर थिमिको बोडेमा मनाउने जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाउँदै आएका जुजुभाइ बास श्रेष्ठले यसवर्ष जिब्रो नछेड्ने भएपछि मध्यपुरथिमिको बोडे-८ का ४५ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्न तयार भएका छन् । (फोटो:उज्यालो नेटवर्क)