Sabscast (sabeena Karki)

एक समाजसेवी जसले सरकारी स्कूलको मुहार बदले

Informações:

Sinopse

विद्यालय भताभुंग थियो । ढुंगामाटोको गारो । जस्तापाताको छानो । शौचालय, खानेपानी थिएन ।’ तर अहिले दुईतले पक्की भवन । २७ कक्षाकोठा । २७ वटै सटर । प्रत्येक सटरमा सटरभित्रै छुट्टाछुट्टै कोठा, भान्साकोठा र शौचालय ।दुई शय्याको प्राथमिक उपचार कक्ष ।प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, लेखा शाखा, पुस्तकालय र प्रत्येक कक्षाकोठामा सीसी क्यामेरा जडान । लोभलाग्दो खेलमैदान । एकैपटक ६ बालबालिका खेल्न मिल्ने अस्ट्रेलियन पिङ । १ करोड २५ लाखमा निर्मित सभाहल । आधुनिक चमेनागृह । ५०/६० लाख रुपैयाँबराबरको सिभिल इन्जिनियरिङको ‘इक्वीपमेन्ट’ । सात लाख रुपैयाँ खर्चेर बनाइएका खानेपानीको बोरिङ ।