Sabscast (sabeena Karki)
छात्रामैत्री शौचालय, परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:06:37
- Mais informações
Informações:
Sinopse
सुर्खेतः माध्यमिक शिक्षा परीक्षाअन्तर्गत सुर्खेतका सबै परीक्षा केन्द्र बालिकामैत्री हुने भएका छन् । एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलोपटक बिहीबारदेखि सुरु हुन लागेको कक्षा १० को परीक्षालाई भयरहित र मर्यादित बनाउन जिल्लाका सबै केन्द्रमा सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था हुने भएको हो । सुर्खेतका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहबाट सुन्नुहोस् यस्तो शुरुवात कसरी भयो!