Sabscast (sabeena Karki)

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 241:03:19
  • Mais informações

Informações:

Sinopse

Podcast by SABSCAST (Sabeena Karki)

Episódios

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 30th, 2018

    30/08/2018 Duração: 45min

    "के उसले मलाई साँचो माया गर्छ त?" थाहा पाउनुस् आज!!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 23rd 2018

    23/08/2018 Duração: 46min

    -यस्ता ६ कुरा जुन केटाहरु मनमनै चाहन्छन् आफ्नी प्यारीले भनुन् -फेसबुकमा जस्तो देखायो त्यस्तो नहुन सक्छ माया (एउटा सत्य घटना) -दुइटा अति मीठा र कामलाग्ने कथा मायाकै -गीतहरु सब हिट सुनेर कस्तो लाग्यो लेख्नुस् ल!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 16th, 2018

    16/08/2018 Duração: 44min

    आजको पोड्काष्ट (Ex)भूतपूर्व मायालु भएकाहरुको नाममा! सुन्नुहोस है अनि कस्तो लाग्यो लेख्न दिलदार बनिदिनुहोस :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, August 9th, 2018

    09/08/2018 Duração: 38min

    "जब कसैले मन दुखाउँछ, तब चुप रहनु नै राम्रो हो, किनकी जसलाई हामी जवाफ दिंदैनौं, उसलाई समयले राम्रो जवाफ दिन्छ" आयो है यो हप्ताको मायालु डोज: -यस्ता ७ परिस्थिति जहाँ नभन्नुहोस I love you -यस्ता ५ संकेत जसले बताउँछ उसले मात्र फिसिकल सम्बन्ध चाहेको छ -दुईटा प्यारा कथा अनि गीत अहिले ट्रेण्डिङ्गमा परेका ल हेडफोन लाएर मजाले सुन्नुहोस ल #YoMayaBhanneCheejKastoKasto

  • Yo Maya Bhanne Cheej Kasto Kasto, August 2nd, 2018

    02/08/2018 Duração: 36min

    कोई भन्छन सम्बन्ध नशा बनिदिन्छ कोई भन्छन सम्बन्ध सजाय बनिदिन्छ तर सत्य यो हो कि.. सम्बन्ध यदि मनबाट पूरा गरियो भने त्यही सम्बन्ध जीवन जिउने आधार बनिदिन्छ आज सुन्नुहोस् यस्ता पाँच तरिका जसले तपाईंलाई सम्बन्धमा सधैं खुशी राख्छ, एक नायकको स्वीट प्रेमकथा मायाले चुमेको फोटो खिच्दा भएको तहल्का र लास्टको कथा त झन् आहा...

  • असल शिक्षक सधैं अध्ययनशील हुन्छ- धनन्जय शर्मा

    26/07/2018 Duração: 42min

    बिगत ४० बर्षसम्म जसले कुनै बिकल्प खोजेनन्, संघर्षका सिँगौरीहरु माथमा थेगेर बसे तर पेशाको मर्यादा त्यागेनन्। नेपालका कुनाकाप्चामात्र होइन बरु बिश्वका हरेक शहरमा भेटिन्छन जसका शिष्य । रहरमात्र गरे पुग्छ, समृद्धि दिलाउने हरेक पद पस्किन तयार छन् जसका प्रशंसक। उनको नाममा ज्ञानीको कुनै आभुषण झुण्डिएको पनि छैन। एक 'टिचर' जो साधारण देखिन्छन तर उनीभित्रको त्याग र पेशागत इमानदारीताको कदर नगरे सायद गुरु पूर्णिमा नै अधुरो र अपुरो हुनेछ।

  • Yo Maya Bhanne Cheej Kasto Kasto, July 26th, 2018

    26/07/2018 Duração: 30min

    "यदि कुनै चीजलाई ध्यान दिइएन भने त्यो हातबाट फुत्कन्छ चाहे त्यो समय होस्, चाहे आफ्नो कोई चाहनेवाला.." "किन मैलें सोचे जसरी माया गर्दैन?" जस्तो लाग्नेलाई विशेष कुरा साथमा रोमान्टिक गीतहरु पूरा अनि मायाका मीठा कथा त झन् भो नगरुम कुरा :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, July 19th, 2018

    19/07/2018 Duração: 39min

    "जो व्यक्ति तपाई संग रिसाएर पनि तपाईलाई फकाउन आउँछ, त्यो व्यक्ति अनमोल हुन्छ.." उसलाई माया गरेर राख्नुस् ल अनि सुन्नुस् आजको माया नै मायाले भरिएको #YoMayaBhanneCheejKastoKasto "किन मैले अझै चाहेको मान्छे भेटेको छैन "भन्नेलाई विशेष एपिसोड! अनि आज तीनवटा कथा र रोमान्टिक नेपाली भाका!

  • "धनगढीमा रेलै आको दिन म त धरान जाने हो"

    18/07/2018 Duração: 46min

    'खुशी हुनुछ भने जिन्दगीमा अरुको भर नपर, आफू जस्तो कोही नभेटिए- आफैंलाई प्रेम गर ।' Because there is a HERO inside you. चलचित्र मालिकाको गीत रिलिज समारोहको पूर्ण अडियो!

  • 'न्याय खोज्न म कहाँ जाऊँ'- गंगामाया अधिकारी

    14/07/2018 Duração: 31min

    न्याय खोज्दाखोज्दै सबथोक गुमाएकी गंगामाया अधिकारी! श्रीमान गुमाइन्, छोरा गुमाइन्, आफ्नो सारा सम्पत्ति गुमाइन्.. विगत सात वर्षदेखि मुखमा अन्न नहाली, बाहिरको घाम जून नहेरी उनी आफ्नो सत्याग्रहमा किञ्चित नडगमाइ बसेकी छिन्! सुन्नुहोस् उनको जीवनका घटनाक्रम विस्तारमा साथमा उनीसंगको अन्तर्वार्ता!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, July 12th, 2018

    12/07/2018 Duração: 40min

    "कहिलेकाहीं हामी कसैको लागि त्यति जरूरी पनि हुँदैनौं जति हामी सोच्छौं" आनन्द आउनेछ आजको पोड्काष्ट सुन्दा!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, July 5th, 2018

    05/07/2018 Duração: 27min

    शब्दमा त जसले पनि व्यक्त गर्न सकिहाल्छ नि प्यार, तर जसले शब्दलाई व्यवहारमा उतार्छ, उही नै तिम्रो मायाको असली हकदार! ल आयो है अर्को बबाल एपिसोड! कानमा हेडफोन घुसारेर हराउनुस, डुबुल्की मार्नुहोस मायामा :)

  • विश्वकपमा नेपाली फिफा रेफ्री रुपकको सम्झना

    01/07/2018 Duração: 28min

    विश्वकप फूटबलको चर्चा भैरहंदा, म पुगें नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रथम नेपाली फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको निवास, (बालुवाटार)। सन् १९९२ सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको बिमान दुर्घटनामा परि उनी लगायत १०० भन्दा बढी यात्रीको मृत्यु भएको थियो । स्व. शर्माको नाम आज पनि नेपाल प्रहरीबृतमा अदम्य साहस, निडर र स्वाभिमानका पर्यायको रुपमा लिइन्छ। रुपकराज शर्माकी श्रीमती नीता शर्मा र फरक क्षमता भएकी कान्छी छोरी रुबिनासँग बसेर मनका कुराकानी गर्दा दिन बितेको पत्तै भएन । सुन्नुहोस् युवा अवस्थामै आफ्नो श्रीमान गुमाएकी, तीन छोरीहरुकी आमा जसको कान्छो सन्तानको जन्मिंदै श्रवण शक्ति थिएन, हो उनै संघर्षशील, निडर पत्नी एवं आमाको कथा साथमा उनका श्रीमानको योगदान र खेलजीवनको गाथा..

  • एकै पटक एउटासँग प्रेम र अर्कोसँग सम्बन्ध हुन सक्छ

    26/06/2018 Duração: 31min

    तेश्रो अंक: तुलसी दिवसको नजरमा विवाह प्रेम र कामुकताका परिवर्तित स्वरुपहरु!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, June 21st, 2018

    21/06/2018 Duração: 36min

    एउटा यस्तो वाक्य जसले बनाउनेछ तपाईंको प्रेमजीवनलाई भरपूर सफल..

  • घर जग्गा मेला २०७५

    19/06/2018 Duração: 01h07min

    नेपाल जग्गा तथा आवास विकास संघले यो पटक समेत गरी सातौपटक यस प्रकारको घरजग्गा मेला आयोजना गरेको छ । सुन्नुहोस् उक्त मेलाको समुद्घाटन समारोहको पूर्ण अडियो ।

  • Yo Maya Bhanne Cheej Kasto Kasto, June 14th, 2018

    14/06/2018 Duração: 39min

    यस्ता संकेत देखाउनेले कहिल्यै धोका दिनेछैन!

  • छुट्टिए पछि 'प्रेम' के हो थाहा हुन्छ- तुलसी दिवस

    12/06/2018 Duração: 31min

    धेरै श्रोताका जिज्ञासा: -माया के हो? -मायाको सबैभन्दा सुन्दर रुप के हो? -कसरी असल मायालु बन्ने? -मायामा सौन्दर्यको महत्व, सम्पत्तिको महत्व के हो? के प्रेम अमर हुन्छ? किन मायामा आत्महत्या गर्छ मानिस? ब्रेकअप पछि फेरि साथ हुने कि नहुने? हो यस्तै प्रश्नको उत्तर खोज्न म पुगें एक यस्ता व्यक्तिकहाँ जसको जीवन वास्तवमा मायाका रंगै रंगले पोतिएको छ तर, जो एकांकी रुचाउँछन। जम्माजम्मी चार शृङ्खलामा रोचक कुराकानी। बिषय मात्र माया र प्रेम। सुन्नुहोस वरिष्ठ साहित्यकार, संस्कृतिविद प्रोफेशर तुलसी दिवससँगको कुराकानी।-

  • Yo Maya Bhanne Cheej Kasto Kasto, June 7th, 2018

    07/06/2018 Duração: 40min

    यी तीनवटा कुराले तपाईंलाई बनाउँछ बेस्ट पार्टनर !!!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, May 31st, 2018

    31/05/2018 Duração: 39min

    कसरी थाहा पाउने ऊ तपाईंविना बाँच्न नसक्ने भैसक्यो :)

página 14 de 25