Sabscast (sabeena Karki)
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 241:03:19
- Mais informações
Informações:
Sinopse
Podcast by SABSCAST (Sabeena Karki)
Episódios
-
यस्ता नराम्रा बानी जसले मनको शान्ति भंग गरिदिन्छन्! हटाइहाल्नुस् है नत्र जीवनभर पछुतो होला!
20/03/2021 Duração: 12minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang... https://www.instagram.com/sabeenakarki_/ Music: https://www.bensound.com
-
यो माया भन्ने चिज कस्तो कस्तो, चैत ६ , २०७७
19/03/2021 Duração: 49min-यसरी थाहा पाउनोस तपाईं दुइको जोडी जबर्जस्त जम्छ। -प्रेमसम्बन्धबारे यस्ता चिज आफ्नो मिल्ने साथीलाईपनि भन्नु हुन्न! नभन्नुहोस है। -प्रेमसम्बन्ध Perfect बनाउन जान्नुहोस् यी ८ गोप्य तरिका। -अन्तिम भेट (मनछुने कथा) -तिमीलाई पाप नलागोस (विन्नर पोष्ट)
-
यस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो!
17/03/2021 Duração: 09minयस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो! यी कुराहरु गर्नोस् आफ्नो भविष्य बदल्नुस् | सोचे झैं जिन्दगी बनाउनोस् |: https://www.youtube.com/watch?v=ziMMAmFY6DE हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang... instagram: https://www.instagram.com/sabeenakark... tiktok: https://www.tiktok.com/@sabeenakarki_
-
जीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं !
16/03/2021 Duração: 12minजीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं | कतै तपाईं वरिपरि त्यस्तै व्यक्ति त छैनन् ? |
-
९ कुरा जुन हरेक व्यक्तिले रातको ९ बजेपछि गर्नुपर्छ | सुन्ने होइन त? |
14/03/2021 Duração: 07min९ कुरा जुन हरेक व्यक्तिले रातको ९ बजेपछि गर्नुपर्छ | सुन्ने होइन त? | Let's meet here too: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_
-
यो माया भन्ने चिज कस्तो कस्तो, फाल्गुण २८ , २०७७
12/03/2021 Duração: 55min- तपाईंको जोडी कतिको रोमान्टिक छ? थाहा पाउनोस् यो love quizबाट! -यसरी गर्नोस् च्याटमा कुराकानी, उसलाई तपाईकै मेसेजको प्रतिक्षामा हुनेछ|अझ अन्त्यमा दिएका ideas नछुटोस्! -केटाहरु आफ्नो पार्टनरबाट आश गर्छन् यी कुराहरु! -के इन्टरनेटबाट नै मायाको सबै सम्बन्ध अघि बढ्न सम्भव छ त?(sweet story) -मलाई पूर्वप्रेमीको याद बस् यो बेला मात्र आउँछ (winner post)
-
अरुसंग कुरा गर्दा बुद्धिमान सुनिन चाहनुहुन्छ? बोलीको प्रभाव जमाउन चाहनुहुन्छ?
08/03/2021 Duração: 11minLet's meet here too: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang... https://www.instagram.com/sabeenakarki_
-
जीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं | कतै तपाईं वरिपरि त्यस्तै व्यक्ति त छैनन् ? |
03/03/2021 Duração: 09minजीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं | कतै तपाईं वरिपरि त्यस्तै व्यक्ति त छैनन् ? | Let's meet here too: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_
-
यस्ता ५ कुरा गर्नु भयो भने मायालु कहिले टाढिने छैनन् |
01/03/2021 Duração: 09minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang instagram: https://www.instagram.com/sabeenakarki tiktok: https://www.tiktok.com/@sabeenakarki_
-
जीवनका अघि बढ्ने मन छ भने यस्ता १० चिज छोड्नै पर्छ
28/02/2021 Duração: 14minकतै तपाईंको सफलताको बाधक यो लिस्टमा त छैन? सुनेर थाहा पाउनोस् त :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/
-
यो माया भन्ने चिज कस्तो कस्तो, फाल्गुण १३, २०७७
25/02/2021 Duração: 59min-जब केटीहरु मायामा पर्छन् तब यस्ता कुराहरु गर्छन् -फोनमा रोमान्टिक कुरा कसरी गर्ने? -सम्बन्ध टुट्नबाट बचाउन गर्नोस यसरी अन्तिम प्रयास -मायामा खुशी हुन वास्तुले दिएको ९ उपाय, सुन्ने होइन त? - फेसबुकमा आएको अपरिचितको फ्रेन्ड रिक्वेस्ट :)
-
जागिरमा प्रमोशन होस् भन्ने ठूलो चाहना छ? ल यो सुनिहाल्नुस् :)
24/02/2021 Duração: 09minजागिरमा पदोन्नति आश छ? | आजैबाट गर्नुहोस् यस्ता ५ काम |
-
गर्नोस् यस्ता ६ काम - बोली र विचारमा सरस्वतीको वास हुनेछ!
15/02/2021 Duração: 13minगर्नोस् यस्ता ६ काम - बोली र विचारमा सरस्वतीको वास हुनेछ ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki... twitter: https://twitter.com/sabeenakarki?lang... instagram: https://www.instagram.com/sabeenakark... tiktok: https://www.tiktok.com/@sabeenakarki_
-
यो माया भन्ने चिज कस्तो कस्तो, माघ २९ , २०७७
12/02/2021 Duração: 01h12min- यसरी गर्नोस् प्रपोस 'नो' भन्ने उत्तर नै आउँदैन -कुन रंगको गुलाफको फूलले के अर्थ दिन्छ? -शरीरको कुन अंगमा मायाले चुम्दा के अर्थ हुन्छ? -पार्टनरलाई गर्नोस् यी ७ वाचा | सम्बन्ध सुन्दर बन्नेछ | -Valentines Day मा के उपहार दिऊँ भनेर दुविधा? | यो सुन्नुहोस ठ्याक्कै थाहा हुन्छ -यसरी मनाउनोस् यो वर्षको प्रेम दिवस अविस्मरणिय हुने गरि -हाम्रो माया कता कहाँ हरायो? (मन छुने कथा)
-
हरेक महिलासँग हुन्छ यी ५ शक्ति!
31/01/2021 Duração: 09minयस्ता ५ शक्ति जो महिलासँग हुन्छ! के तपाईंलाई थाहा छ आफ्नो शक्ति? हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_
-
यो माया भन्ने चिज कस्तो कस्तो, माघ १५, २०७७
29/01/2021 Duração: 01h04min-आफ्नो हुनेवाला पार्टनरमा खोज्नुहोस यस्ता ८ गुण -यस्ता संकेत तपाईंको सम्बन्ध निकै पवित्र छ -यदि गलत व्यक्तिको साथ छ भने शरीरले यस्ता संकेत दिन्छ -मायामा खुशी हुन चाहनेले यति बुझे पुग्छ (मीठो कथा)
-
अरुलाई आफ्नाबारे यस्ता कुराहरु नसुनाएकै उत्तम!
28/01/2021 Duração: 13minआफ्नोबारे यस्ता चिज गोप्य राखेमा नै फाइदा हुन्छ!
-
१५ सुन्दर कुरा जुन केटाहरु आफ्नो मायालुबाट सुन्न तड्पिरहेका छन् | नम्बर १५ त वाह वाह
24/01/2021 Duração: 13min१५ सुन्दर कुरा जुन केटाहरु आफ्नो मायालुबाट सुन्न तड्पिरहेका छन् | नम्बर १५ त वाह वाह | https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/
-
सही निर्णय लिने बेस्ट तरिका | के गरौँ के नगरौं ? | यो सुन्नुहोस् उत्तर पाउनुहोस् |
23/01/2021 Duração: 09minसामाजिक संजालमा हामी भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang=en www.instagram.com/sabeenakarki_/
-
प्रत्येक व्यक्तिको जीवनको ५ इच्छाहरू!
22/01/2021 Duração: 10minप्रत्येक व्यक्तिको जीवनको ५ इच्छाहरू! तपाईंका पनि यिनै हुन् कि? सामाजिक संजालमा हामी भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/