Sabscast (sabeena Karki)

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 241:03:19
  • Mais informações

Informações:

Sinopse

Podcast by SABSCAST (Sabeena Karki)

Episódios

  • Yo Maya Bhanne Cheej Kasto Kasto, June 18th

    18/06/2020 Duração: 55min

    -सम्बन्धमा एक चोटी धोका भैसक्यो अब के गर्दा गुमेको बिश्वास फिर्ता आउन सक्छ -यस्ता चार प्रकारका मायालुहरु जुन तपाईंले पक्का भेट्नु हुन्छ -आफ्नो प्रेम सम्बन्धको बारेमा सामाजिक संजालमा कहिल्यै पोष्ट गर्न नहुने कुरा हरु -एउटा सत्य कथा छ जहाँ एक युवाले जिन्दगीबाट धोका पाएर प्राण त्याग्न खोज्छन तर यस्तो केही हुन्छ जसले उनलाई बचाउँछ र त्यसपछि उनी यसरी बाँच्छन् कि के भनु...

  • Yo Maya Bhanne Cheej Kasto Kasto, June 11th 2020

    11/06/2020 Duração: 46min

    - ऊ झन् मेरो मायामा पर्दैछ भनेर थाहा पाउने संकेतहरु -माया अथवा करियर कुन रोज्ने भन्ने दुविधा छ? -आजसम्म मलाई उसले भनेको सबैभन्दा मायालु कुरा के हो? -एउटा स्वीट कथा जहाँ श्रीमान दंग छन् श्रीमती आज किन रिसाइनन् भनेर :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Jun 4th 2020

    04/06/2020 Duração: 34min

    जुनसुकै झगडा सुल्झाउन बोल्नुहोस् - यी दुई शब्द :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto

    31/05/2020 Duração: 41min

    - लकडाउनमा ब्रेक अप कसरी सम्हाल्ने? -अनिताको कथा जो अझै आफ्नो पूर्वप्रेमीको मायामा छिन् - जूमबाट गरिएको विवाह कस्तो थियो? (सत्य घटना) -एक्कासी बाटोमा भेटिएको मान्छे जसले सिकाएर गयो अमूल्य पाठ (कथा पक्का सुन्नुहोला)

  • मैले त पाइँन तर मेरा सन्ततिले आत्मसम्मानसाथ बाँच्न पाऊन्

    26/05/2020 Duração: 39min

    यो थर र जातमा त्यस्तो के छ? मानौं हामी सबैको थर नै परिवर्तन गरौं। दलित जति सबैले उच्च भनिएका थर राखौं। जस्तो घिमिरे, आचार्य। कसैले त गरेका पनि छन्। के समस्या समाधान हुन्छ? सुन्नुहोस दलित बुद्धिजीवी हीरा विश्वकर्मासंगको कुराकानी

  • Yo Maya Bhanne Cheej Kasto Kasto, May 14th 2020

    14/05/2020 Duração: 46min

    Love in लकडाउन विशेष! एक्लै हुनुहुन्छ वा सँगै बस्दाबस्दा दिक्क? हेडफोन लगाएर सुन्नोस् ल!

  • Yo Maya Bhanne Cheej Kasto Kasto April 30th 2020

    30/04/2020 Duração: 39min

    निकै एक्लो महशुस हुन्छ? आजको पडकाष्ट पक्कै सुन्नुहोस्...

  • अस्पताल शैय्याबाट इरफान खानले लेखेको त्यो आँखा रसाउने पत्र

    29/04/2020 Duração: 03min

    अस्पतालको शैय्याबाट इरफान खानले लेखेको त्यो आँखा रसाउने पत्र

  • “सेमीफाइनल पुगें, अझै अघि बढ्न शुभकामना दिनोस्”- भीम निरौला

    26/04/2020 Duração: 11min

    बेलायतको रियालिटी शो ‘ब्रिटेनस् गट ट्यालेन्ट’मा छनोटमा परेका भीम निरौलासँगको कुराकानी।

  • Yo Maya Bhanne Cheej Kasto Kasto (आमाको मुख हेर्ने दिन विशेष)

    23/04/2020 Duração: 48min

    आमाको मुख हेर्ने दिन विशेष छ आज! आफ्नी आमालाई सम्झिएर, रुमाल लिएर सुन्न बस्नोस है आँशु आयो भने मेरो दोष हुने छैन नि...

  • Yo Maya Bhanne Cheej Kasto Kasto, April 4th

    04/04/2020 Duração: 48min

    कसरी थाहा पाउने उसको माया साँचो या झूटो? www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_

  • Yo Maya Bhanne Cheej Kasto Kasto, March 5th, 2020

    06/03/2020 Duração: 44min

    १४ दिन लगातार यसो गर्नोस र हेर्नोस मायामा चमत्कार :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 27th 2020

    27/02/2020 Duração: 48min

    उसको विगतमा यस्ता कुरा छन् भने सावधान!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 20th

    20/02/2020 Duração: 36min

    मायामा खुशी हुन सुन्नुहोस् यी ७ उपाय! Listen/Share/Drop your feedback

  • नाकको डांडीसम्म होइन क्षितिजसम्म हेरेर माया गर्नोस्- गोकुल बाँस्कोटा

    13/02/2020 Duração: 13min

    "तपाईंको विचारमा माया के हो त मन्त्रीज्यू?" संचारमन्त्री गोकुल बाँस्कोटाको जवाफ उहाँकै शैलीमा आयो पक्कै रोचक आयो :) सामाजिक संजालमा तपाईंबारे गरिने टिप्पणी कतिको हेर्नुहुन्छ? भनेर सोधेको उत्तर के आयो, थाहा छ? यो लिंकमा सुन्नुहोस है!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 17th

    17/01/2020 Duração: 46min

    -यस्ता संकेत देखिए टुंग्याउने बेला भो long distance relationship -कथा (शब्दको तागत) -दुईजना यस्ता ८ ठाउँ घुम्न जानैपर्छ माया बढाउन :) -आउनुस् फेरि मान्छे बनौं (कथा)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 3rd, 2020

    03/01/2020 Duração: 45min

    -ऊसंग कुराकानी गर्न सोध्नुस् यस्ता प्रश्न -सन्नी लियोनबाट सिक्न सकिने मायाका ५ पाठ -एउटा कथा छ कामलाग्ने अनि सुनाउँछु मायाको सम्बन्धमा रहँदा हुन्छ कस्तो कस्तो..

  • अध्ययनको भोक

    23/12/2019 Duração: 33min

    अध्ययन, ज्ञान र शिक्षाको भोकले मानिसलाई कसरी प्रेरित गर्छ? आफ्ना अनुभव सुनाउनुहुनेछ कलाकार करिश्मा मानन्धर र राजनीतिकर्मी शान्ता चौधरी । प्रस्तोता; सबिना कार्की

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 19th

    19/12/2019 Duração: 44min

    सुन्नुहोस कसरी बनाउने उसलाई तपाईं विना बाँच्ने कल्पनापनि गर्न नसक्ने :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 21st 2019

    21/11/2019 Duração: 24min

    मायामा धोका भो? सुन्नुस यो..

página 10 de 25