Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
यूहन्नाको स्वर्गिय यात्रा । भाग १
20/03/2025 Duração: 19minके साच्चै मानिसहरुले दाबी गरेजस्तै उनीहरु स्वर्ग देखेर अाएका छन त? के यि सबै दाबीहरु साचो हुन त?
-
परमेश्वरसंगको घनिष्ट समबन्ध।
03/03/2025 Duração: 23minकताई तपाई पनि संगति देखि टाडाँ हुनुभएको छ कि?अाज तपाईलाई परमेश्वरसंग घनिष्ट समबन्ध राख्नदेखि कुन कुराले रोकिराखेको छ? तपाईलाई कुन कुराले बाधा तुल्याईरहेको छ ?
-
-
परमेश्वरसंगको घनिष्ट समबन्ध।
26/02/2025 Duração: 22minकताई तपाई पनि संगति देखि टाडाँ हुनुभएको छ कि?अाज तपाईलाई परमेश्वरसंग घनिष्ट समबन्ध राख्नदेखि कुन कुराले रोकिराखेको छ?
-
परमप्रभु हाम्रो दु:क कस्ट अनि परिक्षामा सधै नजिकमा हुनुहुन्छ ।
19/02/2025 Duração: 33minपरमप्रभु सधै हाम्रो नजिक
-
जवानी जीवनको चाल असल प्रभुको सम्बन्धमा सफल हुन्छ ।
19/02/2025 Duração: 35minअसल सम्बन्धको सफलता केवल परमप्रभुमा
-
संगित के हो? भाग:२
18/02/2025 Duração: 21minसंगित कसले सुरु गरेका हुन? के परमेश्वरले पनि भजन गाउनुहुन्छ?
-
नम्रहरुलाई न्यायको मार्ग देखाउदै अाफनो मार्ग सिकाउनुहुन्छ।
17/02/2025 Duração: 31minपरमेश्वर नम्रहरुलाई करुणा र प्रेम देखाउनुहुन्छ।नम्रहरुलाई उहाँ ज्योति र धार्मिकताको मार्गमा डोहोर्याउनुहुन्छ।
-
नासरत का मानिसहरुको अबिशवास।
13/02/2025 Duração: 44minपरमेश्वरले तपाईबाट कस्तो किसिमको विश्वास चाहानुहुन्छ?
-
-
संगीत के हो?
10/02/2025 Duração: 21minके साच्चै संसारिक संगीतले तपाईको चिन्ता र फिक्री हटेको छ? किन संसारीक संगीतले मानिसलाई अात्महत्या जस्तो जोखिम मा पुर्याउछ?
-
-
अाफुलाई परमप्रभुमा साहासीलो तुल्याऊ।
05/02/2025 Duração: 47minहामीलाई फेरि नयाँ भई जिउने साहास परमेश्वरले मात्र दिनसक्नुहुन्छ।उहाँले मात्र त्यो साहास दिनसक्नुहुन्छ।
-
मृत्यु नछाख्ने बिशावासका योद्धाहरु
04/02/2025 Duração: 25minशरीर नष्ट भएर जानेछ तर ख्रीष्ट येशुलाई विश्वास गर्ने मरेर गएतापनि उसको अात्मा सधै प्रभुमा जीवित रहनेछ।
-
मलाई सत्यतामा डोहोर्याउनुहोस।
23/01/2025 Duração: 33minझुट नबोल्नु र असल काम गर्नु मात्र सत्यता मा जिउनु भनिदैन।तर मुख्य मु्द्दा यो हो कि हामीले परमेश्वरको जीवित वचनलाई स्वीकारे र उहाँलाई विश्वास गरेमात्र सत्यतामा जिऊन सकिन्छ।
-
परमप्रभुको भवनभित्र जादा होसियार गर (भ.स २४:७-१०)
20/01/2025 Duração: 40minपरमप्रभुको भवनभित्र जादाँ होसियार गर ।
-
-
येशु ख्रीष्ट को जन्म।
16/01/2025 Duração: 50minके येशु ख्रीष्ट मिति २५ को दिन जन्मलिनुभएको हो? वाईवालमा हामी काहाँ पाउन सकिन्छ?
-
पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? भाग ३
15/01/2025 Duração: 15minपतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला?
-
परमेश्वरको राज्यको मुल्य (मति १३:३४-५२)
13/01/2025 Duração: 38minमानिसको जिवनमा सबै भन्दा मुल्यवान धन स्वर्गको राज्यभित्र प्रवेस गर्न पाउनु हो । जुन धन कमाएर होईन विस्वासले मात्र सम्भव छ ।

Experimente 7 dias grátis
- Acesso ilimitado a todo o conteúdo da plataforma.
- Mais de 30 mil títulos, entre audiobooks, ebooks, podcasts, séries, documentários e notícias.
- Narração dos audiolivros feita por profissionais, entre atores, locutores e até mesmo os próprios autores.