Sabscast (sabeena Karki)

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 241:03:19
  • Mais informações

Informações:

Sinopse

Podcast by SABSCAST (Sabeena Karki)

Episódios

  • अँध्यारो उज्यालो- विजय कुमार/रवि लामिछाने

    24/12/2018 Duração: 56min

    रवि लामिछाने: तपाईंले जीवनभरि नेताहरूलाई पुल्पुल्याउनुभो । उनीहरूलाई सधैं मञ्च दिनुभो । अहिले तिनै नेताले हामीलाई साह्रै दु:ख दिए। दोष तपाईंको हो कि होइन? विजयकुमार: मञ्चमा कहिले हँसाउने आउँछन्, कहिले रुवाउने। मञ्चको के दोष ! विजयकुमार पाण्डेलाई रवि लामिछानेका कडा प्रश्नहरु! सुन्नुहोस् पोखरामा भैरहेको साहित्य मेलामा सम्पन्न रोचक कुराकानी!

  • शहर, साथी र सपना-खगेन्द्र, बुद्धिसागर र दयाहांग

    23/12/2018 Duração: 52min

    आफ्नो गाउँ छोडेर अपरिचित शहर, मनले देखेको सपना पूरा गर्ने ठूलो रहर, त्यो बालापन, ती साथीसंगी अनि संघर्षका कथा! सुन्नुहोस् जीवनको यात्रामा साथ दिने र छुट्टिने शहर, साथी र सपनाको निजी अनुभव बाँडदै लेखक बुद्धिसागर, अभिनेताद्वय खगेन्द्र लामिछाने र दयाहांग राई!

  • Art and Activism

    23/12/2018 Duração: 55min

    Manjushree Thapa in conversation with Ashmina Ranjit! Listen to this sizzling talk between two power ladies.

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 20th, 2018

    20/12/2018 Duração: 45min

    प्राय: जोडी चार प्रकारका हुन्छन् रे! थाहा पाउनोस् तपाईंको जोडी कुनमा पर्छ! २ मा परोस् भन्ने शुभकामना है : www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • पूराना पीडा आँखाअघि आए, आँशु थाम्नै सकिंन- महेश्वर महर्जन

    19/12/2018 Duração: 27min

    कति नम्र, कति मिजासिला, अति सरल एवं मिहिनेती अनि सपना पूरा गर्ने त्यो दृढ संकल्प.. सुन्नुहोस् विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनसँगको कुराकानी!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 6th, 2018

    06/12/2018 Duração: 52min

    एकतर्फी मायाको पीरमा परेकालाई विशेष कुरा, दुइतर्फी मायामा रहेकालाई झनै कामलाग्ने धेरै कुरा.. www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kast Kasto, Nov 29th 2018

    29/11/2018 Duração: 50min

    आजको पोड्काष्ट पनि मनलाई काउकुति लगाउने छ चूपचाप सुन्नुस र मुस्कुराउनुस ल : www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 22, 2018

    22/11/2018 Duração: 54min

    यो चिसोमा मन तातो बनाउने अर्को एपिसोड!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 15th, 2018

    15/11/2018 Duração: 44min

    आज सबै मायाका मीठा कथाहरु! तपाईंलाई दङ्ग पारिदिनेछन्! कुन सबैभन्दा मनपर्यो, कमेन्ट गर्नुस् ल www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 1st, 2018

    01/11/2018 Duração: 45min

    यस्ता कुरा जुन स्वीकार्ने पर्छ मायामा खुशी रहन! www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 25th, 2018

    25/10/2018 Duração: 43min

    माया कहिल्यै नघटोस् भन्न ६ वटा अचूक मन्त्र! www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 18th, 2018

    18/10/2018 Duração: 42min

    दशैंको माहोलमा अझै माया थप्न अर्को एउटा रोमान्टिक एपिसोड! "थाहा पाउनुहोस् कसले गर्छ निस्वार्थ माया"

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 11th, 2018

    11/10/2018 Duração: 37min

    कस्तो मीठो दुइटा कथा, मायाले चुम्ने तरिकाका केही कुरा अनि अरु पनि धेरै कुरा www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 4th, 2018

    04/10/2018 Duração: 49min

    किन लाग्छ माया?? मन न्यानो बनाउने अर्को एपिसोड! सुनेर कस्तो लाग्यो लेख्न नछुटोस् है www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki

  • जे भने नि हुन्छ-हरिवंश आचार्य

    28/09/2018 Duração: 04min

    जे भनेनी हुन्छ मलाई पैसा लाग्दैन।।। म दु:खी लाई जे गरेनी दुख लाग्दैन।।। सुन्नुहोस हरिवंश आचार्यको स्वर/संगीत/रचनामा यो बिल्कुलै नयाँ गीत! गीत मनछुने छ! Youtube link: https://www.youtube.com/watch?v=BtKJbrjq78Q

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 27th, 2018

    27/09/2018 Duração: 44min

    आज एउटा दामी लभ गेम छ है! Don’t miss it

  • 'प्रिय सुफी' विमोचन कार्यक्रमको पूर्ण अडियो

    25/09/2018 Duração: 58min

    गत शनिवार "प्रिय सुफी"को विमोचनमा अति रमाइलो भयो! धेरै श्रोतासंग प्रत्यक्ष भेट भयो.. कार्यक्रमका नायक लेखक Subin Bhattarai को चमकको के कुरा गायिका दिदीबहिनी शीतल-सुवानीका गीत मीठा पूरा नायिका आंचललाई 'मिल्ने साथी को हो' भनि सोध्दा लजाउँदा दिइन् उत्तर "आधा अधूरा"

  • भेटेको २५ लाख बुझाएर पाएको १०० डलर पुरस्कार;जसको मोल अनमोल छ -नरेश अवाल

    24/09/2018 Duração: 19min

    अष्ट्रेलियामा भेटाएको २५ लाख फिर्ता गर्ने नेपाली हुन् - नरेश अवाल! त्यही सत्कर्म पश्चात् उनलाई सिड्नी ट्रेंसले "beyond brilliant" भनेर पुरस्कृत गरेको छ! उनकै आवाजमा सुन्नुहोस् खास भएको के थियो! His facebook id: https://www.facebook.com/naresh.awal

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 20th, 2018

    20/09/2018 Duração: 49min

    कसरी पार्ने उसलाई आफ्नो मायामा?? सुन्नुस् आजको पोड्काष्टमा :) www.facebook.com/sabeenakarki https://www.instagram.com/sabeenakarki_/ https://twitter.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 6th, 2018

    07/09/2018 Duração: 40min

    मायाको सम्बन्ध हँसिलो रसिलो बनाउन तीन कुरा चाहिन्छ! के तपाईसंग छ ती तीन??

página 13 de 25