Sabscast (sabeena Karki)
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 241:03:19
- Mais informações
Informações:
Sinopse
Podcast by SABSCAST (Sabeena Karki)
Episódios
-
१५ वर्षपछि घर जाँदैछु तर बुवा आमा दुवै हुनुहुन्न (जर्मनी)
12/06/2017 Duração: 16minजर्मनीमा भेटिएका एक नेपालीको कथा जसले १५ वर्षपछि घर जाने भिषा पाएका छन्! उनको केस उनकै आवाजमा!
-
ह्विलचेयरबाटै मेची-महाकाली यात्रा
11/06/2017 Duração: 07minधनगढीमा भेटिए दिनेश रावल! ७ वर्षको उमेरमै पोलियोको कारण ह्विलचेयरमा बस्न वाध्य रावलले भर्खरै महाकालीदेखि मेची सम्मको यात्रा ह्विलचेयरमै पूरा गरेका छन्! सुन्नुहोस् उनीसंगको कुराकानी!
-
मधेशी मुद्दालाई सम्बोधन गरेर सरकारले चुनाव सफल पार्नु पर्छ
05/06/2017 Duração: 12minरेडियो तराई निजगढ, बारामा भेटिनुभएका पत्रकार साथीहरुसंग चुनावी चहलपहलबारे कुराकानी!
-
हिमाल, पहाड, तराई हामी सबै मिलेर बस्नुपर्छ
05/06/2017 Duração: 18minसौराहा, चितवनमा थारु कल्चरल नाच देखाएर सुस्ताएकी हरिमाया महतो! उनीसंग जीवनका केही पाटाहरु!
-
कोहलपुर, बाँकेका महिला प्रतिभा
03/06/2017 Duração: 10minकोहलपुर, बाँकेका महिला प्रतिभा (यति मीठो कविता, गजल, गीत सुनाउनु भएको छ दिदीबहिनीले तपाईंले पनि सुनेर भन्नुहुनेछ वाह वाह वाह
-
मान्छेको दिमागमा एउटा ख्यात हुन्छ, शिक्षा अनुसार त्यो कुख्यात अथवा प्रख्यात हुनसक्छ
30/05/2017 Duração: 08minVeteran Comedian Actor Hari Bansha Acharya explains about his new book "Hari Bahadur".
-
खुशी छु, जीवनसंग मेरो कुनै गुनासो छैन
29/05/2017 Duração: 08minदाङ तुलसीपुरमा भेटिए रोशन गिरी । उनको एउटा हात, दुईटा खुट्टा चल्दैन तर उनी अलिकतिपनि विचलित छैनन् । पाँच वर्षअघि प्रेम विवाह गरेका एक छोराका बाबु रोशन अाइ.टी क्षेत्रमा सक्रिय छन् र भन्छ्न् "म खुशी छु, मलाईं जीवनसँग केही गुनासो छैन"..
-
म्यादी अनुभव
28/05/2017 Duração: 13minबुटवलको चोकमा भेट भए तीन म्यादी प्रहरीहरु! एकैछिन बसेर उनीहरुको अनुभव सुनियो..तपाईं पनि सुन्नुस है!!
-
Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, May 25th, 2017
25/05/2017 Duração: 43minकेटीमान्छे मायामा परेपछि शुरुशुरुमा के गर्छन.. आनन्दले सुन्नुहोस्, नयाँ नेपाली रोमान्टिक गीतहरु अनि मायाकै धेरै कुराहरु
-
म्यानचेस्टर घटनाबारे त्यहीं बसोबास गर्ने नेपालीसंगको कुराकानी
23/05/2017 Duração: 03minकन्सर्ट भइरहेका बेला बेलायतको म्यानचेस्टर एरिनामा सोमबार राति विस्फोटको घटनाले पूरा विश्व नै आतंकित बनेको छ! त्यहाँ नेपालीहरुको अवस्था के छ?? मैलें त्यही रहेकी सुसी खड्कासंग छोटो कुराकानी गरेकी छु!
-
Air Pollution in Nepal- Dr. Maheswar Rupakheti, Berlin
23/05/2017 Duração: 28minDetail presentation of Air Pollution in Nepal By Dr. Maheswar Rupakheti, Berlin.
-
किन चाहियो 'हरिबहादुर'को पुस्तक?-हरिवंश आचार्यको पोडकाष्ट
23/05/2017 Duração: 04minटेलिभिजनमा ख्याती कमाएका हरिबहादुर अब पुस्तकमा पनि पढन पाईने भएको छ। किन चाहियो 'हरिबहादुर'को पुस्तक? सुनौं बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यकै स्वरमा पुस्तकको सानो अंश।
-
लुकेको बाटो पार गर्दै मैलें यहाँ बस्ने पेपर पाएँ (युरोपको नसुनाइएको अर्को पाटो)
22/05/2017 Duração: 46minएक नेपालीको सत्यकथा! कसरी लण्डन हुँदै, स्पेन हुँदै, फ्रान्स पुगेर उनले त्यहाँको दुख कष्ट बेहोरे अनि विभिन्न बाटो अपनाउंदै पेपर बनाए!
-
goingnepal.com-लीलाधर भण्डारी
22/05/2017 Duração: 04minनेपाल जाँदै हुनुहुन्छ अथवा कोई जाँदैछन् नेपाल? यो उपयोगी वेबसाइट हेर्न भन्नुहोला! www.goingnepal.com
-
देशको सम्झना आउँछ, आफ्नो कर्तव्य पूरा गर्दैछु
21/05/2017 Duração: 57minजर्मनीस्थित नेपाली अवैतनिक वाणिज्यदूत रामप्रताप थापासंगको कुराकानी! जर्मनहरुको नेपालप्रतिको सद्भाव, युरोपमा नेपालीहरुको अवस्था, लगायत अन्य धेरै कुराहरु हामीले समेटेका छौं!
-
Aani Chhoying Dolma Live Concert in Cologne, Germany
07/05/2017 Duração: 01h09minOn the occasion of German Nepal Friendship Association (GNFA)´s 50th anniversary Aani Chhoying Dolma mesmerized the crowd with her soulful performance.
-
Investment Opportunities and Challenges in Nepal.
07/05/2017 Duração: 13minThis series of discussion includes speeches of Jiba Lamichhane, Kumar Panta and Saraswati Maharjan
-
यो माया भन्ने चिज कस्तो कस्तो, वैशाख २१, २०७४
03/05/2017 Duração: 18min०:३०-जब केटीहरु मायामा गर्छन् जब यस्ता कुरा गर्छन् ४:१५- यस्ता ५ संकेत छन् भने तपाईंको long distance प्रेमसम्बन्ध पक्का सफल हुन्छ ६:५५-यदि साँचो माया गर्छ भने.. ८;१५-सिंगल हुँदा अनि मायामा परिसकेपछि के कस्ता फरक आउँछन् त?
-
यसरी नवलपरासीमा तस्करी रोकियो-युवराज कट्टेल
02/05/2017 Duração: 15minनवलपरासी पुग्दा त्यहाँका स्थानिय विकास अधिकारी युवराज कट्टेलसंग गरिएको कुराकानी
-
रुपन्देहीका सामुदायीक विद्यालयमा भर्ना गर्न अभिभावकको ओइरो
02/05/2017 Duração: 09minरुपन्देहीका केही सामुदायीक विद्यालयमा बालबालीका भर्ना गर्नको लागि निकै चाप हुने गरेको छ । भर्नाका लागि प्रबेश परिक्षा नै सञ्चालन गर्नुपर्दछ । निजी विद्यालयमा राम्रो पोजिसन ल्याएका विद्यार्थी समेत यस्ता सामुदायीक विद्यालयमा भर्ना हुन आउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई बालबालीका भर्ना गर्न निरन्तर जसो दबाब आइरहन्छ । सुनौ अभिभावकको प्रतिक्रिया र विद्यालयका प्रधानाध्यपकसँग सुदिप भण्डारीको कुराकानी समेटीएको यो सामाग्री ।