Sabscast (sabeena Karki)

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 241:03:19
  • Mais informações

Informações:

Sinopse

Podcast by SABSCAST (Sabeena Karki)

Episódios

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 23rd, 2017

    23/11/2017 Duração: 47min

    आयो अर्को धूम-धडाक एपिसोड मायाको!! सुन्नुहोस्, मस्त झुम्नुहोस :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 16th, 2017

    16/11/2017 Duração: 46min

    आज एउटा गेमपनि छ! खेल्नुस् अनि नतिजा के आउँछ मलाई लेख्नुस् ल :)

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 9th, 2017

    09/11/2017 Duração: 48min

    आज हनिमूनमा गैसकेपछि के गर्ने भन्ने कुरा :)

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Nov 2nd, 2017

    02/11/2017 Duração: 46min

    तिमीले म रिसाउँदा यसरी मनाउछौ.. यसरी मनाउछौ.. कि कहिलेकाहीं त लाग्छ विनाकारण नै तिमीसंग रिसाइदिऊ :)

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 26th, 2017

    26/10/2017 Duração: 48min

    चट्ट शान्त ठाउँमा एक्लै बस्ने अनि आजपनि एक घण्टा सारा तनाव साइड लगाएर दंग पर्ने :)

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto! Oct 19th, 2017

    19/10/2017 Duração: 56min

    हेडफोन ठूलो बनाएर, शान्त ठाउँमा आनन्दसंग बसेर मनमा आफ्नो सबैभन्दा प्यारो मान्छे राखेर मलाई सुन्न तयार रहनुहोस् म यस्तो संसारमा लग्नेछु जहाँ मात्र माया, खुशी अनि रोमान्स अनि मीठा गीतहरु! आजको आकर्षण: -कसरी थाहा पाउने आफू मायामा छु, -बर्थडेमा दिने बेस्ट गिफ्ट के हो (मनछुने कथा) -यस्ता ५ कुरा जुन प्रत्येक दिन आफ्नो मायालुलाई भन्दा चमत्कार हुनेछ :) -long distance relationshipमा हुनेहरु जब भेट्छन तब के हुन्छ (रोमान्टिक स्टोरी) -जिराफले बच्चा पाउने बित्तिकै आफ्नो बच्चालाई लात हान्छ किनकी उसलाई बच्चाको सार्है माया लाग्छ (अचम्म लाग्दो मायाको कथा)

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 12th, 2017

    12/10/2017 Duração: 01h22s

    आजका आकर्षण: -यस्ता १२ वटा sign हरु जसले बताउँछन् ऊ तपाईंको लागि क्रेजी भैसक्यो :) -एक प्रेमिकाले लेखिन् यस्तो चिट्ठी आफ्नो प्रेमीको नाममा जुन संसारभर भाइरल भयो, त्यो चिठ्ठी सुनाउँछु -पुरुषहरुले महिलामा सधैं नोटिस गर्ने मुख्य कुराहरु के के हुन् -long distance relationship को बारेमा एउटा मीठो कथा -क्यान्सर जितेकी इटहरीकी रन्जना राई जसले सुनाउनुहुनेछ आफ्ना श्रीमानको माया र साथ -सानो बालकको कथा जसले मायाको ठूलो पाठ सिकाउनेछ

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Oct 5th, 2017

    05/10/2017 Duração: 51min

    अब एक घण्टा सब तनाव बन्द अनि मायाको धूनमा मस्त!

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 28th, 2017

    28/09/2017 Duração: 01h01min

    थाहा पाउनुस् तपाईंको जोडी मिलेको छ कि छैन!

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 21st, 2017

    21/09/2017 Duração: 49min

    प्रपोज गर्दा कतिखेर स्विकार्न??

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 14th, 2017

    14/09/2017 Duração: 53min

    -यस्ता गुण छ भने ऊ बन्नेछ - good dad! -उसको मुड खराब हुँदा कहिल्यै नगर्नुस् यस्ता बात

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Sep 7th, 2017

    07/09/2017 Duração: 56min

    हनिमूनमा गर्न भुल्न नहुने रोमान्टिक कुराहरु :)

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 31st

    31/08/2017 Duração: 01h59s

    आखिर केटीहरुको के कुराले केटाहरुलाई बनाउँछ क्रेजी?!

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 24th 2017

    27/08/2017 Duração: 55min

    आज तीजको रात! हेडफोन कानमा राखेर, सुन्नुहोस् मायाका मीठा मीठा बात :)

  • बा

    20/08/2017 Duração: 06min

    मैले धेरै पढेँ आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु धेरै पटक कविहरुले आमाकै तारिफमा कबिता कोरे आमाकै गीत संगीत भरे आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सँधै ओझेल परे । यसपटकको बुवाको मुख हेर्ने दिनको अवसर पारेर यहाँलाई यो गीत उपहार! Singer: Hari Lamsal feat. Sabeena Karki Lyrics: Nira Sharma Composer / Arranger: Hari Lamsal

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 17th, 2017

    17/08/2017 Duração: 50min

    -मैलें रोजेकोमा मान्छेमा हुनुपर्छ यस्ता गुण -ex को कुरा नकाट्नुस किनकी -उनी मसंग डेट जान मानिनन् तर -मेरो विवाहको रात -सेकन्ड डेटको लागि फोन नआउने कारण यस्तो पो -मनछुने विन्नर पोष्ट अनि मीठा नेपाली गीतसंगीत हेडफोन लाएर आनन्दले पूरै सुन्नुहोस् !!

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 10th, 2017

    10/08/2017 Duração: 50min

    -गल्फ़्रेण्ड प्राप्त गर्ने सहि तरिका, -फर्स्ट डेट पछि सेकन्ड डेटलाई yes भन्नुस् यी संकेतहरु देखिएमा -भूतपूर्व मायालुले बबाल याद गरिरहोस् भन्न गर्नुस् यी कुरा -गर्मीमा माया बाँड्ने रोचक तरिका -एउटा सत्य कथा अनि मलेशियाका युवाको दुखद् प्रेमकथा (विन्नर पोष्ट) -नयाँ नेपाली गीत त भैहाले

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, Aug 3rd, 2017

    03/08/2017 Duração: 01h02s

    Enjoy the new episode!

  • Laxmi Bank's Yo Maya Bhanne Cheej Kasto Kasto, July 27th, 2017

    27/07/2017 Duração: 51min

    संसारका सबै तनावलाई एकैछिन भुलेर आउनोस् माया नै मायाले भरिएको संसारमा संगसंगै सयर गरौँ :)

  • विवेकशील साझा एकीकरण घोषणाको पूर्ण अडियो

    26/07/2017 Duração: 43min

    विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । सुन्नुहोस् विवेकशील साझा एकीकरण घोषणाको पूर्ण अडियो ।

página 17 de 25