Sabscast (sabeena Karki)

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 241:03:19
  • Mais informações

Informações:

Sinopse

Podcast by SABSCAST (Sabeena Karki)

Episódios

  • यो माया भन्ने चिज कस्तो कस्तो, भाद्र ४ २०७७

    20/08/2020 Duração: 41min

    •'मलाई कसैले प्रेमको पूजा गरोस' भन्ने चाह छ भने गर्नोस यस्ता तीन कुरा •एउटा मीठो wrong नम्बर (कथा) •सम्बन्धको सफलताको लागि गर्नोस् यस्तो प्रार्थना •तिम्रो प्रियको पीडा अहिले आएर बुझें (मनछुने कथा)

  • पिता पुत्रको मन छुने कथा - कुशे औंशी विशेष

    18/08/2020 Duração: 04min

    पिता पुत्रको मन छुने कथा - कुशे औंशी विशेष सुन्ने होइन त ? www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_

  • यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण २९ २०७७

    13/08/2020 Duração: 52min

    -अझैं किन एक्लै? थाहा पाउनोस्! -तपाईंको जोडी टिक्छ वा टिक्दैन, थाहा पाउने तरिका! -मायामा खुशी जो छन् ती संग छ यी २० कुरा -आफूले माया गरेको मान्छेको लागि एक व्यक्ति यतिसम्म गरे जुन सुनेर तपाईं पर्नुहुनेछ चकित (सत्यकथा) -सम्बन्धमा झुट किन बोल्नु हुन्न एउटा कथा सुन्ने होइन त ? www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_

  • यो माया भन्ने चिज कस्तो कस्तो - श्रावण २९ २०७७ एक झलक

    12/08/2020 Duração: 37s

    सुन्ने होइन त ? www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_

  • श्री कृष्ण प्रेरक कथा

    11/08/2020 Duração: 05min

    आज कृष्णजन्माष्ठमीको पावन अवसरमा तपाईंको लागि यो ५ मिनेटको छोटो र उपयोगी श्री कृष्ण प्रेरक कथा

  • यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण २२, २०७७

    06/08/2020 Duração: 51min

    सोचेभन्दा बढी माया गर्छ गर्दैन थाहा पाउनोस् -सम्बन्धमा सम्मान भन्ने चिज छ वा छैन (लब गेम) -मायामा पैसाको कुरा -बिहे गर्छु भन्ने मान्छेले लकडाउनमा अर्कैसंग इन्गेजमेन्ट गरेछ (सत्य कथा) -गाडी बाट निस्किइन् सुन्दर महिला, एक व्यक्ति सामु आएर जे गरे त्यो सुन्दा मन हुन्छ चस्स! Connect with me/Send me screenshots here: www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_

  • धेरै गयो थोरै बाँकी छ

    01/08/2020 Duração: 06min

    एक नर्तकीका केही पंक्तिहरु जसले जीवन परिवर्तन गराइदिन सक्छ..!

  • यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण १५, २०७७

    30/07/2020 Duração: 45min

    पूर्वप्रेमीलाई बिर्सन भयो गाह्रो? Connect with me/Send me screenshots here: www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_

  • यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण ८ २०७७

    23/07/2020 Duração: 56min

    - यस्ता ५ पांच कुरा म मेरो पार्टनरलाई कहिल्यै भन्दिन र भन्ने छैन! -मनपरेको मान्छे बुवाआमाले मान्नु भएन के गर्ने अब? -अमिताभ र रेखाको गोप्य प्रेमकथा! -एउटा लभ गेम ~ तपाईंको माया कतिको गहिरो छ? -साँचो माया सबैको भाग्यमा हुन्न भन्छन के यो सत्य हो? (एउटा मीठो कथा) Connect with me/Send me screenshots here: www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_

  • यो माया भन्ने चिज कस्तो कस्तो, श्रावण १, २०७७

    16/07/2020 Duração: 46min

    -माया कसरी अनुभव गर्ने ? कसरी बुझ्ने ? -वैज्ञानिकका अनुसार मायामा सफल हुन आवश्यक छन् पांच कुरा -के ऊ तपाईंको सोलमेट, थाहा पाउन एउटा लभ गेम -प्रेमीले सोधे: 'यदि भोलिका दिनमा म अरु कसैको मायामा परे भने तिमी के गर्छौ?' प्रेमिकाको उत्तर सुनेर भन्नुहुनेछ wow :)

  • Yo Maya Bhanne Cheej Kasto Kasto, July 9th 2020

    09/07/2020 Duração: 53min

    -यस्ता प्रश्न सोध्नु भयो भने अपरिचित संग पनि माया बस्न सक्छ रे :) -मायाका बारे यस्ता १० रोचक तथ्यहरु सुनेर भन्न मन लाग्नेछ, बाफ रे बाफ -मेरी श्रीमतीले मेरा आमाबुवालाई घृणा गर्छिन, म के गरूँ? -अनलाइनको सम्बन्धलाई अफलाइन कसरी सफल बनाउने? -quarantine प्रेमकथा क्या क्युट छ.. -यो जात भन्ने चिज (मीठो विन्नर पोष्ट)

  • यो माया भन्ने चिज कस्तो कस्तो - July 8th, 2020 एक झलक

    08/07/2020 Duração: 43s

    -यस्ता ४ प्रश्नका सेटहरु जसले अपरिचितसंग पनि माया बसाइदिन सक्छ रे एउटा रिसर्चले पुस्टि गरेको है! -मायाका बारे यस्ता १० रोचक तथ्यहरु सुनेर भन्न मन लाग्नेछ, बाफ रे बाफ यस्तो पनि है -खेलाउछु मायाको गेम कलहम र कागज छैन भने मोबाइलमै लेख्न तयार हुनुहोस आफ्नो स्कोर -अनलाइनको सम्बन्धलै अफलाइन कसरी सफल बनाउने -quarantine प्रेम कथा क्या क्युट छ.. को को सुन्न तयार???

  • एकोहोरो माया : प्रेम ? हैन, राेग !

    06/07/2020 Duração: 15min

    एकोहोरोे प्रेममा फँसेका व्यक्तिले परिवार, आफन्त, साथीभाइको समेत वास्ता गर्दैनन् । एक्लै बस्न रुचाउँछन् । जसलाई माया गरेको ठानेको हुन्छ, उसैको सम्झनामा डुबेको हुन्छ ।

  • Yo Maya Bhanne Cheej Kasto Kasto, July 2nd 2020

    02/07/2020 Duração: 46min

    -२० वर्षअघि एक मनिवैज्ञानिकले २ अपरिचितलाई मायामा पारिदिए । के थियो फर्मुला? के त्यो आजपनि लागु हुन्छ त? -विज्ञहरुका अनुसार मुख्य ५ कारण जसले गर्दा सम्बन्धको हुन्छ The End -त्यति पूराना सम्बन्ध त्यागेर नयाँलाई रोज्दा - 'मेरो के भयो हाल?' एउटा सत्य घटना -एकदिन देवर्षि नारदले भगवान विष्णुसंग सोधे- “भगवन् माया कस्ती छिन्?” जुन जवाफ आयो त्यो सुनेर तपाइलाई लाग्नेछ आहा यो माया भन्ने चिज ... Listen/Share/Let me know your comment. www.facebook.com/sabeenakarki www/instagram.com/sabeenakarki_ www.twitter.com/sabeenakarki www.tiktok.com/sabeenakarki_ www.youtube.com/sabeenakarki

  • Yo Maya Bhanne Cheej Kasto Kasto, June 25th 2020

    25/06/2020 Duração: 42min

    -यस्ता १२ संकेत जसले देखाउँछ तपाईंलाई हदभन्दा बढी माया गर्छ, -किन मायालुसंग अनुमति माग्न जरूरी छ? -सत्य घटना 'माया र मोबाइलबीचको महत्वपूर्ण पाठ' -७ वर्षसम्म माया व्यक्त नगरेको कथा -विन्नर पोष्ट छ स्वीट :) www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_

  • यति सम्झिरहे जीवनमा धेरै समस्याबाट मुक्ति मिल्छ

    20/06/2020 Duração: 06min

    सफलता र असफलता सिक्काका दुई पाटा हुन् । एकविना अर्को सम्भव छैन, यति सम्झिरहे जीवनमा धेरै समस्याबाट मुक्ति मिल्छ ।

página 9 de 25