Sabscast (sabeena Karki)
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 241:03:19
- Mais informações
Informações:
Sinopse
Podcast by SABSCAST (Sabeena Karki)
Episódios
-
यो माया भन्ने चिज कस्तो कस्तो - आश्विन १५, २०७७
01/10/2020 Duração: 53min-जन्मदिनमा उसलाई दिने उत्कृष्ट उपहार के होला? -मैलें Exको बारे अहिलेको पार्टनर लाई बताए तर त्यसपछि जे भयो- 'ओह माइ लर्ड' -माया व्यक्त गरेको तर उताबाट स्वीकार भएन यस्तो बेला कसरी सम्हाल्ने मन -यदि यस्ता १० संकेत देखिए तपाईंको लागि Long Distance Relationship सजिलो छैन -चार वर्षअघि पहिलोपल्ट देखेको! उनको मुस्कान देखेरै मनमा खै के भयो के... मीठो कथा Listen/Share, Send me your screenshots.
-
-
यो माया भन्ने चिज कस्तो कस्तो - आश्विन ८, २०७७
24/09/2020 Duração: 49min-के उनलाई प्रपोस गर्ने कुरा दिमागमा चल्दैछ? १० वटा Fantastic ideas -यस्ता २० गल्तीहरु जसले मायाको सम्बन्ध सुमधर बन्न दिंदैन -'प्रेमिकाको विवाहमा जाँदा'- एउटा साँचो कथा -कसरी थाहा पाउने ऊ सम्बन्धमा सिरियस छ/छैन (love game) -तपाईंलाई तपाईंले सोचेजस्तै माया गर्न कोइ कतै पर्खिरहेको छ! नपत्याय सुन्नुस पूरा पडकाष्ट: www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_
-
यो माया भन्ने चिज कस्तो कस्तो - आश्विन ८, २०७७, एक झलक
23/09/2020 Duração: 38sWho's excited for tomorrow?
-
सम्बन्धमा खुशी हुन यो “एक” गुण हुनै पर्छ!
20/09/2020 Duração: 02minसम्बन्धमा खुशी हुन यो “एक” गुण हुनै पर्छ| तपाईसँग छ/छैन चेक गर्नोस त|
-
यो माया भन्ने चिज कस्तो कस्तो - आश्विन १, २०७७
17/09/2020 Duração: 59min-७५ वर्ष लगाएर गरिएको रिसर्च आखिर मान्छेलाई के कुराले खुशी दिन्छ? -के तपाईं साँचो प्रेमी हो त? -मायामा कहिलेकाहीं झगडा गर्दा फाइदा चाहिं धेरै हुनेरहेछ। -विवाहित हुँ तर पूरानी प्रियतमालाई बिर्सन सकेको छैन, म के गरूँ? -इतिहासमा नाम लेखाएका तीन प्रेम कहानीहरु
-
भुल्न नसकेको पूरानो प्रेम
16/09/2020 Duração: 04minयी ९ कुरा छन् भने तपाईं अझै आफ्नो पूरानो प्रेमीकै प्रेममा हुनुहुन्छ..!!
-
यो माया भन्ने चिज कस्तो कस्तो - आश्विन १, २०७७ एक झलक
16/09/2020 Duração: 41sLet me see who's excited to listen to another amazing episode :)
-
तपाईं अझै किन सिङल?
13/09/2020 Duração: 06minसबैजना मायाको सम्बन्धमा तपाईं अझै किन सिङल? सुन्नुहोस् र आफूलाई कतिको मिल्यो अवश्य लेख्नुहोस् . Full episode is here: https://soundcloud.com/sabeena-karki-359532492/iapsvs5yo1hj
-
सुत्ने तरिकाले तपाईको सम्बन्धबारे धेरैथोक बताउँछ!
12/09/2020 Duração: 05minतपाईं दुइजनाको संगै निदाउने तरिका कस्तो छ? सुन्नुहोस् त्यसले सम्बन्धबारे के भन्छ!
-
सम्बन्धमा शर्त जायज हुन्छ कि हुन्न
11/09/2020 Duração: 07minके माया गर्छु भन्दैमा विभिन्न शर्त राख्न ठीक हो वा होइन?
-
-
Dear ex लाई मर्मस्पर्शी पत्र
11/09/2020 Duração: 07minDear ex| यो मनछुने पत्र हरकोईलाई अमृत समान। सुन्न र मनपरेमा शेयर गर्न पछि नपरौं ❤️
-
यो माया भन्ने चिज कस्तो कस्तो - भाद्र २५, २०७७
10/09/2020 Duração: 01h03s-वरपर सबै मायाको मीठो सम्बन्धमा तर तपाईं अझै किन एक्लै? -रिसको झोकमा मैलें अपरिचितसंग मागी विवाह गरे। विवाहको अर्को दिनदेखि नै जे भयो, अकल्पनीय.. (एउटा सत्य कथा) -यस्तो आधुनिक युग, दौडिरहेको समयमा मायाको सम्बन्ध सुन्दर कसरी बनाउने? ६वटा दमदार तरिका! -तपाई कुन पोजिशनमा निदाउनुहुन्छ त्यसले बताउँछ तपाईंको मायाको सम्बन्ध कस्तो छ? -कुरा हुनेछ फर्स्ट किसको :)
-
-
यो माया भन्ने चिज कस्तो कस्तो, भाद्र १८, २०७७
03/09/2020 Duração: 01h47s-Ssshhh.. आफ्नो मायाको सम्बन्धबारे यस्ता ८ कुरा जुन कसैलाई नभन्नुस ल! -कोरोना मायाको सम्बन्धलाई रहरलाग्दो बनाउने अवसर कसरी हो? -मायामा शर्त राखिनु कतिको जायज हो? -जिन्दगीमा एकचोटि भएपनि ब्रेकअपको पीडा भोग्ने पर्छ रे? -हाम्रो प्रेम विवाह भयो। म कति खुशी थिएँ। एक महिनापछिको कुरा। एउटा फोन आउनुपर्ने तर आएन। बरु ढोकाको घन्टी बज्यो अनि ....(मीठो कथा) विन्नर पोष्ट चाहिं सुन्ने पर्ने छ आजको।
-
-
यो दुई मिनेट जिन्दगीको नाम
01/09/2020 Duração: 01minदिक्क लागिरहेको छ भने यो दुई मिनेटले मन चंगा बनाउँछ..!!
-
यो माया भन्ने चिज कस्तो कस्तो, भाद्र ११, २०७७
27/08/2020 Duração: 57min- पूर्व प्रेमीलाई खतरनाक चिट्ठी - मायालुलाई उपहार के दिऊँ भन्ने दुविधा? यो चिज बेस्ट हुन्छ दिन :) -मायाको मामलामा सधैं मख्ख हुन अपनाउनोस यी ५ तरिका -'मलाई सम्बन्धमा सस्पेन्स चाहियो थ्रील चाहियो' भनिन् उनले! भने जस्तो त भयो तर नसोचेको जस्तो (रोमान्चक कथा) -सोचे झैं जिन्दगी रैनछ जस्तो लाग्थ्यो तर मायाले जीवन सोचेभन्दा सफल बनाइदियो (सत्यकथा) Connect with me/Send me screenshots here: www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_
-
राष्ट्रकविद्वारा रचित 'मरण' गीतको शाब्दिक सामर्थ्य: डा. कृष्णहरि बराल
26/08/2020 Duração: 15minआफ्नो मृत्युलाई जीवनकालमै अनुभूत गरेर गीतमा उतार्न सहज अवश्य छैन। तर, राष्ट्रकविको 'मरण' गीतले संगीत, पारिजात, बादल र सूर्यजस्ता बिम्बहरुसँग जोड्दै जीवन र मृत्यु पनि उत्सवमय बन्नसक्ने बताएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेका यी शब्दहरुको सामर्थ्य झनै गहन् छन्। बरिष्ठ गीतकार डा. कृष्णहरि बरालले सो गीतको भावार्थ प्रस्तुत् गर्नु भएको छ। उत्पादन सहयोगी: रुपेश सिलवाल